वासिङ्टन, (एजेन्सी)। अमेरिकी सेनाले उत्तरी सिरियामा हाले गरिएको एक महत्वपूर्ण सुरक्षा कारबाहीको पहिलो फुटेज सार्वजनिक गरेको छ। उक्त कारबाहीमा इस्लामिक स्टेट (आईएस) का नाइके अबु बाकर अल बागदादी मारिएको दाबी
सिड्नी, (एजेन्सी)। अस्ट्रेलियाली एयरलाइन्स् क्वान्तासको एउटा बोइङ ७३७ एनजी विमान ग्राउन्डेड गरिएको छ। विमानको एक भागमा चर्केको भेटिएपछि ग्राउन्डेड गरिएको हो। विश्वका थुप्रै एयरलायन्स्ले आफ्ना ७३७ एनजी विमानमा यसरी पखेटानिर
वासिङ्टन, (एजेन्सी)। अमेरिकी कांग्रेसमा भएको लामो सुनवाइमा अमे रिकी नेताहरूले कास्मिरलाई लिएर भारतको नीतिको आलोचना गरेका छन्। अमेरिकी कांग्रेसमा मंगलबार दक्षिण एसिया क्षेत्रको मानव अधिकार विषयमा भएको चर्चाका क्रममा
बैंकक, (एजेन्सी)। थाइल्यानका नरेश भाजिरालोन्कोर्नले बिहीबार अत्यन्तै खराब आचरण प्रदर्शन गरेको भन्दै ६ जना अधिकारीलाई बर्खास्त गरेका छन्। केही दिनअघि मात्र उनले आफ्नी शाही पत्नीलाई राजसंस्थाप्रति बफादार नरहेको र दुव्र्यवहार
नयाँदिल्ली, (एजेन्सी)। जंगलमा भालु मारेर तिनीहरूको लिंग खाने गरेका एक जना आशंकित कुख्यात अवैध शिकारीलाई भारतीय प्रहरीले प्रक्राउ गर्न सफल भएको छ। यार्लेन नामक तिनको वर्षौंदेखि प्रहरीले खोजी गरिरहेको थियो।
नयाँदिल्ली, (एजेन्सी)। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी असंलग्न राष्ट्रहरूको वार्षिक सम्मेलनमा सहभागी नहुने भएका छन्। उनको स्थानमा भारतको प्रतिनिधित्व उपराष्ट्रपति वेंकैया नायडुले गर्ने बताइएको छ। यस सम्मलनमा मोदी सहभागी नभएको यो
लक्जेम्वर्ग, (एजेन्सी)। बेल्जियनका पारालम्पियन चालिस वर्षिया मारिएके भेर्भुटले इच्छा मृत्यु अर्थात युथनेजियाको माध्यमले आफ्नो जीवन त्यागेको स्थानिय संचार माध्यमले बुधवार जनाएको छ। उनले सन् २०१२ मा वेलायतको राजधानी लन्डनमा आयोजित
इस्तानवुल, (एजेन्सी)। टर्की र रसियाबिच टर्कीसंग जोडिएको सिरियाको सिमा क्षेत्रबाट कुर्दिस फौजलाक्षर्् टाढै राख्ने विषयमा बुधवार एतिहासिक समझौता भएको छ। यसै महिना टर्कीले दक्षिर्णी सिमा क्षेत्रबाट कुर्दिस फौजलाई धपाउन र
गुवाहाती, (एजेन्सी)। भारतको आसाम राज्य सरकारले दुर्ई भन्दा धेरै सन्तान हुने मातापिता सरकारी नोकरीका लागि अयोग्य हुने निति ल्याएको छ। आसाममा भारतिय जनता पार्टीको सरकारले दुई भन्दा बढी सन्तान हुनेलाई
ढाका, (एजेन्सी)। बंगलादेशमा एक हिन्दू युवकले फेसबुकमा गरेको एक टिप्पणीलाई लिएर भएका दंगाका कारण मर्नेको संख्या ४ पुगिसेकेको छ। भोला द्वीपका निवासी हिन्दू युवक विप्लवचन्द्र वैद्यको फेसबुक आईडीबाट ईशनिन्दासँग सम्बन्धित
नयाँदिल्ली, (एजेन्सी)। पाकिस्तानस्थित एक शिख मन्दिरमा भारतीय भक्तजनको विषयमा भारत र पाकिस्तानबीच एउटा सम्झौतामा बुधबार हस्ताक्षर हुने भएको छ। कास्मिरको सीमाक्षेत्रमा तनावका कारण गोली हानाहानमा व्यस्त रहेका दुई आणविक शक्ति
रियो दि जेनेरोे, (एजेन्सी)। ब्राजिलको बेलो हरिजोन्ट शहरमा सोमबार एउटा हलुका विमान दुर्घटना हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको
इस्लामावाद, (एजेन्सी)। पाकिस्तान अधिकृत काश्मिरको मुजफरावादमा मगलबार अल इन्डिपेन्डेन्ट पार्टीज अलाइन्स (एआईपीए)को ब्यानरमुनि कयौं राजनीतिक दलको सहभागितामा विशाल आमसभा भएको बताइएको छ। यस क्रममा भएको प्रदर्शनमा प्रहरीको लाठीचार्जमा तथा कारबाहीमा
जुरिच, (एजेन्सी)।चिनियाँ करोडपतिको संख्याले पहिलोपटक अमेरिकी धनाढ्यको संख्यालाई उछिनेको क्रेडिट सिस्सेको अध्ययनले देखाएको छ। उक्त स्विस बैंकको वार्षिक सम्पत्ति सर्वेक्षण प्रतिवेदनमा १० करोड चिनियाँ र अमेरिकाका ९ करोड ९० लाख
सिंगापुर, (एजेन्सी)।अलिबाबाका संस्थापक ज्याक माले उनको कम्पनीले हरेक दिन ३० करोड साइबर आक्रमण झेलिरहेको र त्यसको बाबजुद समूहको पेमेन्ट कम्पनी अलिपेलाई ह्याकर्सहरूले अहिलेसम्म कुनै आर्थिक नोक्सान पुर्याउन नसकेको बताएका छन्।
जोहान्नेसवर्ग, (एजेन्सी)।दक्षिण अफ्रिकाको ऐतिहासिकरूपमा गोरा जातिको प्रमुख विपक्षी पार्टी डेमोक्रेटिक एलायन्स (डीए) का अत्यन्तै वरिष्ठ राजनेतामध्ये एक जनाले जातीयताको विषयमा पार्टीको नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन्।
सान्टियागो, (एजेन्सी)।चिलीमा चलिरहेको सरकारविरुद्धको हिंसात्मक विरोध प्रदर्शनको क्रममा सोमबार लुटेराहरूको एक समूहले राजधानी सान्टियागो नजिकको एउटा गार्मेन्ट कारखानामा आगो लगाउँदा पाँच व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको छ। प्रदर्शनको क्रममा अब
नयाँ दिल्ली, (एजेन्सी)।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पूर्व निर्धारित टर्र्कीको दुईदिने औपचारिक भ्रमण कार्यक्रम आइतवार रद्द गरेका छन्। काश्मीरको मामिलामा टर्र्कीले पाकिस्तानको पक्ष लिएका कारण मोदीले आफ्नो टर्की भ्रमण रद्द
मस्को, (एजेन्सी)।रुसको सुदूरपूर्वी क्षेत्र साइबेरियाको क्रस्नोयास्र्कमा एक बाँध फुट्नाले आएको बाढीले सुन खानीमा १५ जनाको मृत्यु भएको र अन्य दर्जनौं बेपत्ता भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्। सीबा नदीमा बनाइएको
सान्टियागो (एजेन्सी)।चिलीमा चलिरहेको विरोध प्रदर्शनको दाश्रो रात अर्थात आइतवार राजधानी सान्टियागोमा स्थित एउटा सुपरमार्केटमा लागेको आगलागिमा कम्तिमा तीन जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ। मेयर कार्ला रुविलारले दुइजनाको घटनास्थलमै