नेपाल समाचारपत्र काठमाडौं शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को सेमिफाइनलका खेलहरु सोमबारबाट शुरु हँुदै छ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित
धन बस्नेत, पोखरा खरा रंगशालाको फुटबल मैदानसहित प्याराफिट निर्माण गर्ने योजना छ। साग फुटबल पोखरामा गर्ने लक्ष्यसहित खेलकुद मन्त्रालयले मैदानसहित प्याराफिट निर्माण गर्न ३५ करोड बजेट छुटइएको छ। यद्यपि पहिलो
नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन्। १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवम् प्रमुख प्रशिक्षक श्याम
सन्तोष काफ्ले, धरान नयाँ कीर्तिमान कायम गर्दै नेपाल पुलिस क्लबले १९औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको उपाधि उचालेको छ। धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको प्रतियोगिताको सडेन डेथमा
काठमाडौं, (नेस) हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलले छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३ को शुरुआत गरेको छ। कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासंघका कार्यवाहक अध्यक्ष अर्जुनबहादुर केसी तथा
धरान, (नेस) धरान रन पाँचौं नेवा च्यारिटी दौड प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत बागलुङका तीर्थ पुनले जितेका छन्। नेपालकै सबैभन्दा ठूलो दौड प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तीर्थ पुनले निर्धारित दूरी ८
नयाँ दिल्ली, (एजेन्सी) भारतको १९ टेस्ट अपराजित यात्रा अस्ट्रेलियासँग ३ सय ३३ को भारी रनले हारेर समाप्त भएको छ। चार खेलको टेस्ट सिरिजअन्तर्गत पहिलो टेस्टमा अस्ट्रेलियाले सानदार जित हात पारेको
मोहमोदेन स्पोर्टिङ क्लबले जितको नतिजा निकाल्दा मनाङ–मस्र्याङ्दी क्लबको दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपअन्तर्गत सेमिफाइनल स्थान पक्का भएको छ । समूह ‘बी’ अन्र्तगत शुक्रबार समूह चरणको अन्तिम खेलमा मनाङले चितगोंग
काठमाडौं, (नेस) विश्व जुनियर टेनिस च्याम्पियनसिपको क्वालिफाइङमा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ । फेब्रुअरी २७ देखि मार्च ४ तारिखसम्म हुने प्रतियोगितामा
रोविन पौडेल, काठमाडौं । भारत र अस्ट्रेलिया बीचको पहिलो टेस्टमा पहिलो ईनिङ्स सकिँदासम्म भारत खराव स्थितिमा पुगेको छ । पहिलो ईनिङ्समा अलआउट हुनुपुर्व भारतले १०५ रनमात्र बनाउन सक्यो । भारतका
हेटौंडा,(नेस) । मकवानपुरबाट विभिन्न प्रतियोगितामा पदक जित्ने १३ खेलाडीलाई सम्मान गरिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले आर्चरीबाट ब्राजिलमा सम्पन्न ओलम्पिकमा सहभागिता जनाएका जितबहादुर मोक्तान, सातौं राष्ट्रिय प्रतियोगिताको फुलकन्ट्याक्ट
नेपाल समाचारपत्र काठमाडौं स्रो चरणसम्म ९ स्ट्रोकले पछि परेका नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले अन्तिम दिन उत्कृष्ट पुनरागमन गरेर उपधि जितेका छन्। सूर्य नेपाल सेन्ट्रल ओपनअन्तर्गत शिवरामले बिहीबार ३
नेपाल समाचारपत्र काठमाडौं जेभियर इन्टरनेसनल कलेजले दोस्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ। ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले एसियन
लन्डन, (एजेन्सी) युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ पहिलो लेगमा इटालियन च्याम्पियन युभेन्टसले पोर्चुगिज क्लब एफसी पोर्टोलाई पराजित गरेको छ। युभेन्टस्ले पोर्टोलाई उसकै घरेलु मैदानमा २–० ले पराजित गरेको हो। दुई
लन्डन, (एजेन्सी) ानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको पहिलो लेगमा सनसनी जित हात पारेको छ। प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सिटीले फ्रान्सेली टोली मोनाकोलाई ५–३ गोलले पराजित गरेको हो। दुई
नेपाल समाचारपत्र काठमाडौं मनाङ–मस्र्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा हारेपछि अन्तिम खेल जित्नै पर्ने समीकरण बनेको छ। चितगोङस्थित मोहम्मद अजिज रंगशालामा बुधबार भएको खेलमा
क्राइसचर्च, (एजेन्सी) रोस टेलरले कीर्तिमानी शतक प्रहार गरेपछि न्युजिल्यान्डले पाहुना टोली दक्षिण अफ्रिकालाई ६ रनले हराएको छ। बुधबार भएको वानडे सिरिजको दोस्रो ओडीआई खेलमा टेलरले नटआउट हुँदै १ सय २
नेपाल समाचारपत्र काठमाडौं बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ प्रतियोगितामा सेमिफाइनल पुग्ने आशाका साथ मनाङमस्र्याङ्दी क्लब आज मैदानमा उत्रनेछ। आफ्नो समूह चरणको दोस्रो खेलमा मनाङले अफगानिस्तानको टिम शाहिन आस्मयीसँग
काठमाडौं, (नेस) जापानको सापारोमा भएको आठौं एसियाली हिउँदे खेलकुदअन्तर्गत क्रस क्रन्ट्री स्कीइङ इभेन्टमा नेपाली खेलाडीले १९औं स्थान हासिल गरेकी छन्। विभिन्न देशका २३ खेलाडीको सहभागिता रहेको महिला १० किमी फ्रि
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर क्लबहरू म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत आइतबार राति भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २–१ ले हराउँदै म्यानचेस्टर युनाइटेड