काठमाडौं । आईसीसी क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकी टोलीले उनीहरुको पहिलो खेलमै विश्वकपको इतिहासमा तीन नयाँ कीर्तिमान राख्न सफल भएको छ । शनिबार दिल्लीस्थित अरुण जेट्ली रंगशालामा दक्षिण अफ्रिकी टोलीले विश्वकप
हाङझाउ । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा कराँते खेलाडी एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् । जारी एसियाडको समापन समारोह हुने एक दिनअघि शनिबार कराँतेको कुमुतेतर्फ ६८ केजी
हाङझाउ चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको कराँतेमा एरिका गुरूङले नेपाललाई रजत पदक दिलाएकी छन् । कराँतेको कुमुतेतर्फ ६८ केजी तौल समूहमा सेमिफाइनलमा हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी
काठमाडौं। चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ फाइनलमा पुगेकी छिन्। कराँतेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहमा हङकङकी खेलाडीलाई हराएर उनले फाइनलमा स्थान बनाइन्। एरिकाले कम्तीमा रजत
काठमाडाैं । एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ। मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ। आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३.२ को सेटमा
काठमाडाैं । नेदरल्याण्ड्सलाई पराजित गर्दै एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सुखद सुरूवात गरेको छ। हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राति सकिएको एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सविरूद्ध ८१
काठमाडौँ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले १९ औँ एसियाली खेलकुदको क्रममा चीनको हाङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा
काठमाडौँ। चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै
काठमाडौं । नेपालले पहिलो पदक हासिल गरेको छ । एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएकाे हाे । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक
काठमाडौं । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग न्युजिल्यान्डले मीठो बदला लिएको छ । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले हराएको हो । यो जितसँगै न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध गत विश्वकप २०१९
काठमाडौं । प्रधान सेनापति ट्रफि–२०८० खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन प्रधान सेनापति महारथी प्रभुराम शर्माले गरेका हुन् । आश्विन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पृतना, युद्ध मद्दती
हाङझाउ । हाङझाउ एसियाड अन्तर्गत बिहिबार भारोत्तोलनमा नेपाली खेलाडीले दुर्लभ किर्तिमान बनाउँदा तीन नेपाली कराते खेलाडी भने पराजित भएका छन् । विशालसिंह विष्टले दुर्लभ कीर्तिमान स्थापित गरेका हुन् । चियोसन
काठमाडौँ । प्रधान सेनापति ट्रफी -२०८० खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु भएको छ। प्रधान सेनापति प्रभुराम शर्माले जङ्गी अड्डास्थित खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। असोज ३० गतेसम्म सञ्चालन हुने यस
काठमाडौं । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्यानोइङको प्रतिस्पर्धामा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन्। आज भएको दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइल चरणमा पुगेका हुन्। क्यानोइङमा १६
काठमाडौं । विश्वकप क्रिकेटको आज उदघाटन खेल हुँदैछ । आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो । आजदेखि शुरू हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड
काठमाडौं । यही अक्टोबरमा एकदिवसीय क्रिकेटको विश्वकप भारतमा शुरु हुँदैछ । यसमा इंग्ल्यान्ड उपाधि रक्षा गर्न लाग्नेछ भने आयोजक टोली भारत आफ्नै देशमा उपाधि जित्न कोशिस गर्नेछ । यस्तै न्युजिल्यान्ड
हाङझाउ । नेपालले चीनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगितामा पदक पक्का गरेको छ । बुधबार महिला कबड्डीको समूह ‘बी’ मा इरानले बंगलादेशलाई ५६–१६ अंकले हराएपछि नेपालले कम्तीमा पनि कांस्य पदक
हान्झाउ । बुधबार नेपाली महिला कबड्डी टोलीको खेल थिएन । तर, इरान र बंगलादेशबीचको खेलमा नजर भने थियो । दुई दिनअघि नै नेपालले बंगलादेशलाई १९औं एसियाडको पहिलो खेलमा पराजित गर्दै
हाङझाउ। चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा क्वाटरफाइनलमै टुंगिएको छ । नेपालले पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरेपनि भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएको हो । जितको
हाङझाउ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपाली क्रिकेटको यात्रा क्वाटरफाइनलबाटै टुङ्गिएको छ । नेपालले एसियाली खेलकुद अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा सानदार ब्याटिङ प्रदर्शन गरे पनि भारतसँग २३ रनले