एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक



काठमाडौं । नेपालले पहिलो पदक हासिल गरेको छ ।

एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक प्राप्त भएकाे हाे ।

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोतिा (एसियाड) मा नेपालले पहिलो पदक प्राप्त गरेको हो ।

आज बिहान सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरे पछि नेपाल काँस्य पदकमा सिमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्