राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी प्रमुख केशवकुमार बिष्टको पदावधि आगामी असार ९ गते सकिँदै छ । चार वर्षे कार्यकालपछि राखेपमा नयाँ नेतृत्व आउनु कुनै नौलो कुरा होइन् । राखेप
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग २०१९÷२० सिजनको खेल तालिका अनुसार चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र चेल्सी पहिलो सातामै आमनेसामने हुने भएको छ । बुधबार राति सार्वजनिक भएको तालिकाअनुसार साविक विजेता
काठमाडौं, (नेस) ललित स्मृति यु १८ च्याम्पियनसिपअन्तर्गत पहिलो दिन काठमाडौं खेल मण्डल (एनआरटी) ले शानदार जित हात पारेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उदघाटन खेलमा एनआरटीले च्यासल युथ
काठमाडौं, (नेस) राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदमा राखेपकै सदस्य सुदिल शाहीले दाबी गरेका छन् । असार ९ गतेदेखि रिक्त हुन लागेको सदस्य सचिव पदमा शाहीले गरेका हुन्
नेपाल समाचारपत्र, काठमाडौं नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा मुलपानी क्रिकेट मैदानमा सम्पन्न ब्रमास्मी एसईई कप क्रिकेट प्रतियोगिताको उपाधि कैलाली डल्फीनले जितेको छ । बुधबार भएको फाइनल खेलमा कैलाली डल्फीनले काठमाण्डौ रोयल्सलाई
वाशिंटन, (एजेन्सी) महिला विश्वकपमा नयाँ कीर्तिमान बनेको छ । निर्दयी जर्मनीले थाइल्यान्डलाई १३–० गोलअन्तरले हराएर नयाँ कीर्तिमान बन्यो । यो विश्वकप इतिहासमा अहिलेसम्मकै फराकिलो जित हो । फ्रान्समा जारी विश्वकपमा
नयाँ दिल्ली, (एजेन्सी) क्यान्सर जस्तो खतरनाक रोगबाट मुक्त भएर फेरि मैदानमा खेल्ने साहस गरे उनले । उत्कृष्ट खेले पनि उनले । खेल्दा उनी स्वस्थ नै देखिन्छ । यही खेलाडीले हालै
लन्डन, (एजेन्सी) इंग्ल्यान्डमा जारी क्रिकेट विश्वकपमा वर्षाको कारण तेस्रो पटक खेल रद्द भएको छ । मंगलबार बंगलादेश र श्रीलंकाबीचको खेल वर्षाले गर्दा हुन सकेन । यसअघि प्रतियोगितामा श्रीलंका र पाकिस्तान
काठमाडौं, (नेस) दक्षिण एशियाली खेलकुद (साग) का लागि पुरुष फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महजर्नलाई नियुक्ति गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार आगामी सागको पुरुष फुटबलमा सहभागि
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखा प्रमुखको जिम्मेवारी ऋखिराम पोखरेलले पाएका छन् । राखेपले पोखरेललाई जेठ २७ गते सोमवार उक्त जिम्मेवारी दिएको हो । २०५३ साल आसोज ४
शरीर चिटिक्क बनाउने रहर कसको मात्र हुन्न ? धेरै जसो कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेकै हुन्छन् । त्यही बेला थाहा हुने हो, ‘बडि बिल्डिङ’ को यो रहर
लन्डन, (एजेन्सी) आयोजक पोर्चुगलले नेसन्स लिगको उपाधि भिडन्तमा नेदरल्यान्डस्लाई १–० ले हराएर तीन वर्षमा दोस्रो प्रमुख उपाधि जितेको छ । यसअघि पोर्चुगलले फर्नान्डो सान्टोसको नेतृत्वमा २०१६ को युरोपियन च्याम्पियनसिप जितेको
विनोद सिंह विष्ट, बैतडी बैतडीको दशरथचन्द नगरपालिकामा जारी दोस्रो संस्करणको १९ बर्षमुनीको उप मेयर कप महिला टि २० क्रिकेट प्रतियोगिता सोमवार सम्पन्न भएको छ । साविक विजेता दशरथचन्द नगरपालिका ६
काठमाडौं, (नेस) नेपाल खेलकुद पत्रकार मञ्चले आगामी असारमा आयोजना गर्ने बजाज पल्सर स्पोर्टस अवार्डलाई किरण सु म्यानु फ्याक्चररको गोल्डस्टारले मुख्य सह प्रायोजन गरेको छ । मञ्चले एक वर्षका लागि गोल्डस्टारसँग
काठमाडाैं (नेस) सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिसअन्तर्गत् गल्र्स यु १० तर्फ शुभश्री श्रेष्ठले उपाधि जितेकी छन् । उपाधि भिडन्तमा युलेन्सकी सुभश्रीले प्र्रभात स्कूलकी क्यारिना सुवाललाई पराजित गर्दै उपाधि जितेकी हुन्
पेरिस, (एजेन्सी) किंग अफ क्ले राफाल नाडालले १२औं फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेर इतिहास रचेका छन् । आईतबार पेरिसको रोलान्ड गेरोसमा भएको फाइनल खेलमा नाडालले अस्ट्रियाका डोमिनिक थिएमलाई ३–१
नानीराम नेपाल, सिन्धुपाल्चोक । प्रथम बाह्रविसे नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शील्ड छनोट प्रतियोगिता सुरु भएको छ । पूर्व कानुन मन्त्री एवम सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सांसद शेरबहादुर
विनोद सिंह विष्ट, बैतडी । दशरथचन्द नगरपालिका २ देहिमाण्डौं र वडा नं ६ थालिगडा , बैतडीको दशरथचन्द नगरपालिकामा जारी उन्नाईस बर्षमुनीको दोस्रो उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी
नेपाल समाचारपत्र, ललितपुर । नेपाल खुला अन्तर्राष्ट्रिय किकबक्सिङ च्याम्पियनसिप–२०१९ प्रतियोगितामा टिम च्याम्पियन निकेश श्रेष्ठको टिम बन्न सफल भएको छ । गएको १८ गतेदेखि तीन दिनसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चलेको प्रतियोगितामा
कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जबाट प्रकाशित हुँदै आएको नेपालपोष्टडेलि अनलाईन पत्रिकाले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा हाल्फ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । प्रेस स्वतन्त्रताका लागि दौड नाराका साथ वीरगञ्जको घण्टाघरबाट