एजेन्सी । इटालिका यानिक सिनरले रुसका डेनिल मेदभेदेभविरुद्ध पुनरागमन जित निकाल्दै करियरको पहिलो ग्रान्डस्लाम टेनिस उपाधि जितेका छन् । अस्ट्रेलियन ओपनअन्तर्गत आइतबार भएको फाइनल खेलमा पहिलो २ सेटले पछि परेका
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने छ। अर्को खेल काठकाडौँको मूलपानी क्रिकेट
काठमाडौं । इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी
काठमाडाैं । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ । टियु मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९
काठमाडौं । नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निणर्य गरेको छ । महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा ललितपुरको हात्तीवनस्थित क्लासिक ब्याङ्केटमा सम्पन्न तेस्रो बैठकले विभिन्न उपसमितिहरु
काठमाडौं । वेस्टइण्डिजले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा रोमाञ्चक जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन वेस्टइण्डिजले अस्ट्रेलियालाई ८ रनले पराजित गर्दै सिरिज बराबरी गरेको हो । वेस्टइण्डिजले दिएको २१७ रनको
काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन्। बार्सिलोनाले लगातार हार बेहोरेपछि जाभीले सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका हुन्। बार्सिलोना केही दिनअघि स्पेनिस
काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ। गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो। भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर
काठमाडौं । बायर्न म्युनिखले जर्मनी बुण्डेस लिगा अन्तर्गत अग्सबर्गलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अग्सबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। बायर्न म्युनिखको जितमा अलेक्जेन्डर पाभलोभिक, अल्फोन्सो
काठमाडौं । नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराती सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा क्यामरुनलाई २-० गोल अन्तरले पराजित गर्दै नाइजेरिया क्वाटरफाइनलमा पुगेको हो। नाइजेरियाको जितमा
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लस पलमासलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लस पलमासलाई २-१ गोल अन्तरले पराजित गरेको हो। रियल
काठमाडौं । काठमाडौं महागनरपालिकाको सहयोगमा अन्नपूर्ण आरसीटीको आयोजनामा शनिबारदेखि फुटबल प्रशिक्षण कार्यक्रम शुरु भएको छ। उत्कृष्ट युवा खेलाडीको उत्पादन उद्देश्य राखेर शनिबारदेखि ग्रास रुट स्तरको यो प्रशिक्षण कार्यक्रम शुरु गरिएको
पोखरा । आहा रारा कपको क्वार्टरफाइनलमा नयाँ टिम, नयाँ जोश लिएर थ्रीस्टार क्लबले पारो एफसीको सामना गर्दै थियो। पारो भुटानको बलियो टोली हो। एएफसीमा समेत राम्रो प्रदर्शन गरिसकेको टोली हो।
एजेन्सी । एरिना सबालेन्काले जेङ किनवेनलाई हराएर अस्ट्रेलियन ओपनको महिला सिंगल्स उपाधिको रक्षा गरेकी छन्। बेलारुसकी सबालेन्काले चिनकी जेङलाई ६–३, ६–२ ले हराएकी हुन् । यो उनको दोस्रो ग्रान्डस्लाम उपाधिसमेत
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेश
दोलखा। दोलखाको उत्तरी केन्द्र सिंगटीमा सञ्चालन भएको १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण पदक सहित जिरी नगरपालिका प्रथम भएको छ । जिरी नगरपालिकाले रजत ५ र
काठमाडौँ । लामो समयदेखि नेपाली बक्सिङको प्रशिक्षण सम्हालेका प्रशिक्षक मदन कुमार गुरुङको निधन भएको छ । म्यानमार जाने क्रममा शनिबार बंगलादेशमा उनको निधन भएको नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर
बाँके। प्रथम नेपालगञ्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि एपीएफका प्रिन्स दाहालले जितेका छन् । नेपालगञ्ज रंगशालास्थित कर्वड हलमा सम्पन्न फाइनलमा नेपाल आर्मीका कबिर केसीलाई २१ –७, २१–१४ को सोझो सेटमा
काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् । आज टियु मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदैँछ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र
काठमाडौं । नेपालकी सन्तोषी श्रेष्ठले बंगलादेशमा शुक्रबार सम्पन्न बंगबन्धु शेख मुजिब अन्तर्राष्ट्रिय ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्दै राष्ट्रिय कीर्तिमान समेत बनाएकी छन् । स्वर्ण जितेकी सन्तोषीले पहिलो पटक