आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत तेस्रो खेलमा नेपाल अहिले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।
काठमाडौं । आईसीसी विश्वकप लिग–२ को तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दैछ। यी दुई टोलीबीचको खेल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। नेपाल सिरिजको
एजेन्सी । सुपरस्टार लियोनेल मेसी र नेयमारले पेरिस सेन्ट जर्मेन छाडेपछि अर्का एक सुपरस्टार खेलाडी क्लियन एम्बाप्पेले पनि पेरिस छाड्ने भएका छन्। यसै सिजनमा आबद्ध हुनेगरी एम्बाप्पेले रियल मेड्रिडसँग सम्झौता
नवलपरासी । राष्ट्रिय जिएम कप भलिबलको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले सशस्त्रकाे एपिएफ क्लबलाई हराउँदै जिएम कप हात पारेको हो ।
काठमाडौँ । नेपाल ए ले क्यानडा- ११ लाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ए ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो ।
काठमाडौँ । क्यानडा-११ ले नेपाल ए लाई २४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको क्यानडा-११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको हो । क्यानडाका
नवलपरासी। प्रथम जिएम कप आमन्त्रित भलिबल खेलमा गण्डकी, नेपाल पुलिस र एपिएफ फाइनल पुगेका छन् । तेस्राे दिन साेमवारकाे पहिलाे सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशसँग २५/१७,२५/११ र २५/२१ काे जित
काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको
नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ।
काठमाडौं । एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएको
नवलपरासी। प्रथम जिएम कप राष्ट्रिय भलिबल खेलमा गण्डकी, नेपाल पुलिस क्लब र एपिएफ सेमिफाइनल पुगेका छन् । दाेस्राे दिन आईतवारकाे पहिलाे खेलमा आयाेजक जिएम समाज कावासाेतीलाई गण्डकी प्रदेश टिमले २५/२१,२५/२२
काठमाडौं । भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत
काठमाडौं । इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने नेपालका तीन महिला खेलाडीको बिदाइ गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको
काठमाडौं । इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन्। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो। खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल
काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिमले तीन खेलको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज क्यानडा- ११ सँग खेल्दै छ। यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहान साढे ९ बजेदेखि सुरु हुने छ।
काठमाडौं। आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शनिबार सम्पन्न प्रतियोगिताको पहिलो
कास्की । १८ औँ सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिवार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले
काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हासिल गरेको छ । १ सय ३८ रनको सामान्य लक्ष्य पाएको नेपालले नेदरल्याण्डसलाई ९ विकेटले हराएको हो ।