दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा बिहीबार भएको फाइनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै
पोखरा । पोखरामा खुला प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । २०औं संस्करणको प्रतियोगिता चैत मसान्तमा हुने आयोजक नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ । चैत २३ देखी शुरु
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल
एएफसी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ ।
लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–०
काठमाडौं । घरेलु टिम नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा मलेसियालाई ६ विकेटले हराएर दोस्रो जित हात पारेको छ । त्रिवि मैदानमा पाहुना टिम मलेसियाले १ सय १५ रनको सामान्य लक्ष्य
काठमाडौं । नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको
न्युज अफ नेपाल, काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० श्रृंखलाको तेस्रो खेलमा मलेसियाले नेपालसामु ११५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका टिम बीचको भिडन्तमा गुजरात टाइटन्सले बाजी मारेको छ । सोमबार राति भएको खेलमा गुजरातले लखनउ सुपर जायन्टलाई ५ विकेटले हराएको
काठमाडौं, (नेस) । भक्तपुरको चाँगुनारायणस्थित भंगेरी डाँडामा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको रग्बी तथा बहुउद्देश्यीय रंगशाला निर्माणका लागि आर्थिक सहयोग उपलब्ध भएको छ । चाँगुनारायण नगरपालिकाले माटो ‘कटिङ र फिलिङ’ का
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुँदैछ । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल
काठमाडौं । नेपाल आर्मीका प्रवीण मानन्धर र संगीता राईले गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगिताको एकल काता मंगलबार स्वर्ण जितेका छन् । बलुम्बुस्थित डिबी पार्टी भेन्युमा भएको फाइनलमा प्रवीणले प्रदेश
काठमाडौं । विश्व जुनियर ब्याडमिन्टनको वरीयताको शीर्षस्थानमा रहेका नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाललाई मंगलबार योनेक्स सनराइजले सम्झौता गरेको छ । योनेक्स सनराइजले प्रिन्सलाई चार वर्षको लागि सम्झौता गरेको हो
पोखरा । गण्डकी प्रदेशमा खेलकुद क्षेत्रका लागि खेलकुद मन्त्रालय छ । मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् पनि छ । गण्डकीका युवा तथा खेलकुदमन्त्री हुन राजीव गुरुङ (दीपक मनाङे) । मन्त्रालयलाई नै
हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, पारिजात पथमा निर्माण भएको सुविधा सम्पन्न बहुउद्देश्यीय कभर्डहल उद्घाटन गरिएको छ । १ करोड ४८ लाख लागतमा कभर्डहल, शौचालय र महिलाका लागि छुट्टै
काठमाडौं । पपुवा न्युगिनीविरुद्धको वान डे सिरिज हारेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार सोही प्रतिद्वन्द्वी टिमलाई १५ रनले हराएको छ । नेपालले १ सय ८४ रन लक्ष्य दिएकोमा पपुवा न्युगिनी
लन्डन, (एजेन्सी) । ३६ वर्षपछि क्यानाडा फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । आइतबार भएको छनोट चरणको खेलमा जमैकामाथि सानदार जित निकाल्दै क्यानाडा यसैवर्ष एसियाली राष्ट्र कतारमा
हेटौंडा । प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला प्रथम भएको छ । चितवनले स्वर्ण २१, रजत २२ र कास्य १७ गरी ६० पदक हासिल गर्दै प्रथम स्थान पाएको हो
बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो
काठमाडाैं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२०