लन्डन । विम्बल्डनमा रसिया र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । यूक्रेनमाथि रसियाको हमलाको घटनालाई लिएर लन्डनस्थित विम्बल्डनमा हुने टेनिस प्रतियोगितामा रसिया र बेलारुसका खेलाडीलाई खेल्न अनुमति नदिने
नयाँ दिल्ली । आईपीएलमा खेलिरहेका खेलाडी आफ्ना जीवन शैली, शौख र फेशनलाई लिएर बेलाबेलामा चर्चामा आइरहन्छन् । कोहीलाई जुत्ताको शौक छ भने कोही स्टाइलको घडी लगाउँछन् त कोही विलासी गाडीको
बुटवल । बुटवल ब्याडमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् । मेन्स सिंगलतर्फ वीरगञ्ज एग्रोका प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २–१ सेटले हराएका
हेटौंडा । मोरङको मिक्लाजुङमा सञ्चालन भएको अन्तर्राष्ट्रिय आमन्त्रित प्रथम मधुमल्ला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको विजय युथ क्लबले जितेको छ । शुक्रबार भएको फाइनल भिडन्तमा आयोजक इस्टस्टार स्पोर्टिङ क्लब मधुमल्लालाई
पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा निजामती कर्मचारी राखिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब सुब्बालाई कास्की जिल्ला खेलकुद विकास समतिको कार्यालय प्रमुख बनाएको छ
काठमाडौं । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमातेक्वान्दो खेलमार्फत नामकमा एका नेपाली तेक्वान्दो निर्णायक दीपेन्द्र ढकालले थप ख्याति कमाएका छन् । काभ्रेका ढकाल रोयल स्पेनिस अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो प्रतियोगिता २०२२ माविश्वकै उत्कृष्ट निर्णायक
काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सरस्वती महिलातर्फ
नयाँ दिल्ली । जारी सिजनको आईपीएलमा ३६ वर्षको उमेरमा पनि दिनेश कार्तिकले शानदार ब्याटिङ गरिरहेका छन् । रोयल च्यालेन्जर्स बैंगलोरबाट जारी आईपीएलमा खेलिरहेका कार्तिक यस सिजनमा नयाँ रूपमा देखिएका पनि
काठमाडौं । रन क्लब नेपालको आयोजनामा ‘तेश्रो मदन भण्डारी स्मृति’ ५ किमि रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिला खुला र छात्र/छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने
काठमाडौं । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा
धनगढी । विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार छैठौं दिन धनगढी रंगशालामा भएको सेमिफाइनल खेलमा
काठमाडौं । दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि अखिल नेपाल टेबलटेनिस संघले खेलाडी छनोट गरेको छ । क्याडेट र जुनियरमा गरी जम्मा १० खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस संघका
काठमाडौं । नेपाल आर्मीकी चन्द्रकला थापा र एपीएफकी नाङजा बुढा मगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५७ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा चन्द्रकलाले स्वस्तिका
लन्डन । इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेज चम्कदा इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । मिलानोमा मंगलबार राति भएको सेमिफाइनलको दोस्रो
धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ ।बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
धनगढी । विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा
अष्ट्रेलिया । भिक्टोरियन नेप्लीज क्रिकेट एसोसियसन भिएनसिएको आयोजनामा क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट प्रतियोगिता बोइङ रोड स्ट्राटमोर हाइट्समा शनिबार र आइतबार हुन लागेकाे हाे । ‘ग्लोबल इन्टरफेस टि–१०’
काकडभिट्टा । लर्डबुद्व क्रिकेट एकेडेमीको आयोजनामा जारी रसोई झापा सुपर लिगअन्तर्गत मंगलबार धुलाबारी टाइगर्स र बोस्टन ब्लास्टर्स विजयी भएका छन् । काँकडभिट्टा माविको खेलमैदान भएको पहिलो खेलमा धुलाबारीले भद्रपुरलाई १७
लन्डन । बार्सिलोना घरेलु मैदानमा रेलिगेसन जोनमा रहेको क्याडिजसँग स्तब्ध बनेको छ । बार्सिलोना १–० ले स्तब्ध बनेको हो ।बार्सिलोनालाई स्तब्ध पार्न क्याडिजका लुकास पेरेजले दोस्रो हाफमा गरेको गोल नै
काठमाडौं । नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । महिला ५१ केजीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश