टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् ।
म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।
काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले
काठमाडौं । युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि–स्कुलका विद्यार्थीहरूले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका
हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकपको अन्तिममा हेटौंडाको विजय युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।शनिबार हेटौंडा–५, क्याम्पा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले
काठमाडौं । फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो
काठमाडौं । एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित ग¥यो
लन्डन । क्रोएसियाले यूईएफए नेसन्स लिगको ग्रुप १ मा डेनमार्कलाई पराजित गरेको छ ।मिडफिल्डर मारियो पासालिसको गोलमा क्रोएसियाले डेनमार्कलाई १–० गोलअन्तरले पराजित गरेको हो । पार्केन कोपेनहेगनमा शुक्रबार राति भएको
काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् ।
काठमाडौं । चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ । शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो
खोटाङ । खोटाङको बाक्सिला फुटबल क्लबलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा
काठमाडौं । आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७
लन्डन, (एजेन्सी) । टर्कीले यूईएफए नेसन्स लिग सी ग्रुप १ मा सानदार जित दर्ता गरेको छ । टर्कीले लिथुआनियामाथि ६–० गोलअन्तरको सानदार जित निकालेको हो । लिथुआनियाको मैदानमा टर्कीलाई फराकिलो
काठमाडौं । भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी –ईबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित
काठमाडौं । एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटअन्तर्गत भएका खेलमा बंगलादेश र माल्दिभ्सले हार बेहोर्दा भारतले भने जित निकालेको छ । छनोटअन्तर्गत समूह ‘इ’ को खेलमा बंगलादेश बलियो
कुवेत । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २.० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी २० को लागि गभर्निङ काउन्सिलको घोषणा गरेको छ । काउन्सिलमा क्यानले इन्डियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ
काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा अर्को हार व्यहोरेपछि नेपालको विश्वकपमा पुुग्ने सम्भावना समाप्त भएको छ । नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको हो ।