काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको लगाएको निलम्बन पूर्ण रुपमा हटाएको छ । क्यानले आईसीसीले लगाउँदै आएको कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको मंगलबार जनायो
नेपालले १५ खेलमा १५ अंक जोडेर पाँचौ स्थानमा छ ।
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा हुने
हेटौंडा । हेटौंडाको मैदान त्रिभुवन आर्मीलाई फापेको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा सोमबार सम्पन्न चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि दोस्रोपटक पनि त्रिभुवन आर्मी क्लबले
लन्डन । युवा स्टार एर्लिङ ब्राउट हालान्डले दुई गोलसँगै एक असिस्ट दिएपछि नर्वेले युइएफए नेसन्स लिग बी ग्रुप ४ को खेलमा जितको नतिजा निकालेको छ । घरेलू मैदानमा नर्वेले स्वीडेनमाथि
हेटौंडा । हेटौंडा–११, नवलपुरमा भएको गणेश बर्तौला स्मृति टोलस्तरीय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि सरस्वती टोलले जितेको छ । वडाकै गोल्फेन्टार टोललाई ५–३ गोलअन्तरले पराजित गर्दै सरस्वती च्याम्पियन भएको
डोटी । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको खप्तड–शैलेश्वरी म्याराथन २०७९ प्रतियोगितामा सुशीलकुमार शाही प्रथम हुनु भएको छ । सुन्दर सुदूरपश्चिम खप्तड–शैलेश्वरी म्याराथन २०७९’ नाम दिइएको उक्त दौडमा भवानी बक्स
काठमाडाैं । एएफसी एसिया कप २०२३ छनोट अन्तर्गत सुरुआती दुबै खेलमा पराजित भएको नेपालले आज अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्दैछ । कुवते सिटी स्थित जवर अल अहमाद अन्तरराष्ट्रिय मैदानमा हुने
काठमाडौं । पेरुलाई पराजित गर्दै एसियाली मुलुक अष्ट्रेलिया कतार विश्वकप २०२२ मा छनोट भएको छ । सोमबार राति भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । यसै सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो
काठमाडौं । ग्रिनल्यान्ड पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेको छ । वसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक वसुन्धारा नेसनल एकेडेमी
काठमाडौं । अर्किड स्कुलले प्रथम हाइली एसईई कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित ग-यो
काठमाडौं । पहिलो खेलमा जोर्डनजस्तो सशक्त टोलीसँग नेपाली टोलीले २–० को हार व्यहोरेको थियो । यो नतिजाले दोस्रो खेलमा कुवेतसँग केही प्रतिस्पर्धात्मक खेल हुने अनुमान लगाइएको थियो । तर, यस्तो
एजेन्सी । यूईएफए नेसन्स लिग ‘ए’ ग्रुप ३ मा इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाँडेका छन् । युरो च्याम्पियन इटाली र उपविजेता इंग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्
काठमाडौं । अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ । आइतबार जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता
टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् ।
म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।
काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन मेयोर्गाले
काठमाडौं । युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा बिहीबार भएको फाइनलमा काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै युरो उपाधि
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि–स्कुलका विद्यार्थीहरूले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका