२०५१ साल पुसमा विद्यालयको हिउँदे बिदा थियो । बाटोमाथि पर्ने घरको कोठाका झ्याल सफा गर्दै थिएँ । सोही बेला नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई दखेँ । त्यति बेला कामना न्युज
कामना न्यूज पब्लिकेसन्स् प्रालि ३९ वर्ष पूरा गरि ४० औं वर्षमा प्रवेश गर्न सफल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । कामना पब्लिकेसन्स् नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रपछि नीजि क्षेत्रबाट संचालित पहिलो
सरकार र मन्त्रीहरू, राजनीतिक पार्टी र तिनका नेता, राज्य संयन्त्र र तिनका सञ्चालक, सार्वजनिक पदधारण गरेका व्यक्तिका साथै विभिन्न पेसा–व्यवसायका अन्य क्षेत्रझैँ समाचार माध्यम र पत्रकारजगत् पनि अलोचनामुक्त छैनन् ।
पत्रकार हुन पत्रकारितामा आएको थिइन । काठमाडौंमा टिक्नकै लागि रोजगारी खोज्दै थिएँ । अझ यसरी भनौं जीवनको बाटो अल्मलिएको अवस्थामा थिएँ । अलमलमै जीवन उत्तराद्र्धतर्फ लाग्दै थियो । म भने
तिहार २०८० बित्दा नबित्दै टिकटकलाई बन्द गर्न भएको सरकारी प्रयोग नेपालमा माध्यम साक्षरताको कति खाँचो छ भन्ने अनेक सङ्केतमध्ये पछिल्लो हो । त्यस क्रममा विकसित सार्वजनिक छलफलका विविध वैचारिक, व्यावहारिक
नेपालमा सत्ता, शक्तिबाट सरकारमा पुग्न र टिक्न भारत, अमेरिका र अन्य पश्चिमा मुलुकहरूको प्रत्यक्ष वा परोक्ष सहयोग र समर्थन बेगर सम्भव नभएको अवस्था कसैबाट लुकेको छैन । राजनीतिक दलहरूले सत्तामा
ठीक समयमा थाई एयरवेजको टी.जी. ३१९ एयरपोर्टमा उत्रियो। यात्रुहरू विमानबाट ओर्लिएर टर्मिनल भवनतिरलागे। उता आगमन कक्षतिरका मानिसहरू सल्बलाएर यताउता गर्नथाले । यसैबीच, त्यहाँ कार्यरत एकजना कर्मचारी आगमनकक्षको शौचालयमा पस्यो ।
‘हेलो… सिखा । सिंगापुरमा केही पत्ता लाग्यो ?’ ‘अहँ, त्यहाँ त केही छैन ।’ ‘त्यसो भए अब मनिलामै बुझ्नुपर्ने भयो ।’ ‘ए मोरी तँलाई थाहा छ ? डली गुरुङले आत्महत्या
कामना प्रकाशन प्रा.लि स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा यस प्रकाशनको उत्तरोत्तर प्रगति, उन्नति र समृद्धिको कामना गर्दछु ।आगामी दिनहरूमा यस संस्थाले विभिन्न विषयहरूको उठान, विकास, विस्तार एवं चौतर्फी फैलावटमा यस
श्याम स्मृत कामनासंगको मेरो पूर्वजुनीकै साइनो र संवन्ध रहेको जस्तो आभांस हुने गरेको छ। यसो हुनुमा म जहाँ–जता पुगेपनि मसंगै कामना जोडिनु गरेकोले हो । कामना मेरो साइनो तथा भावना
हचुवाको भरमा ‘माइल एज’ पाउन कै निम्ति ब्रेकिङ न्युज बनाउँदा त्यो समाचार झुठो भएपछि मिडिया हाउसले माफी माग्ने गरेको घटना कमै हुन्छन् । यस्ता घटनाले गर्दा सम्पादकीय टिमको नैतिकता प्रश्न
कुनै समय थियो नेपालमा पत्रपत्रिका पढ्न पाउन हम्मे हम्मे हुन्थ्यो, करिब उन्चालिस वर्षअगाडि बजारमा सीमित प्रकाशन गृहका केही पत्र पत्रिकाहरू बजारमा प्रकाशित भएर पाठकसमक्ष आइपुग्थ्यो । उस बखत स्वर्गीय पुष्करलाल
हामीकहाँ २००७ सालदेखि मिडियाहरू शक्तिशाली हुँदै आएका हुन् । बहुदलीय व्यवस्थामा मिडियाहरू विस्तार भए । पञ्चायत शासनकालमा भने मिडियाहरू अपेक्षित विस्तार हुन सकेनन् । तर,पञ्चायत कालमा पनि मिडिया शक्तिशाली नै
कामना न्युज पब्लिकेसन प्रा.लि.को ४० औँ वार्षिकोत्सवको अवसरमा पब्लिकेसनसँग सम्बद्ध पदाधिकारीहरू, व्यवस्थापन तथा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । स्थापनाकालदेखि नै त्यस पब्लिकेसनले नेपाल र नेपाली
नेपालमा पत्रकार र दलहरुबीचको अन्तर सम्बन्धकाबारेमा बेलाबेला चर्चा हुने गर्दछ । कुनै घटना विशेषको प्रतिकृयास्वरुप देखापर्ने त्यस्ता चर्चा–परिचर्चा बेलाबेला निकै तात्ने गरेको छन । अनि समयक्रममा त्यसै सेलाउने गरेका छन्
प्रजातन्त्र पुनस्र्थापना पश्चात् नेपाली पत्रकारितामा नयाँ आयाम थपिएसँगै सञ्चारमा निजी लगानी पनि बढ्दै गयो । फलस्वरूप यसले उद्योगको रूप ग्रहण ग¥यो । मिसन पत्रकारिताबाट क्रमशः व्यावसायिक पत्रकारितामा रूपान्तरण हुँदै गर्दा
मुक्तिबन्धु पत्रकारिता केका लागि कसका लागि ? जसले पनि सोध्न सक्ने प्रश्न हो यो । नीति र नियत अनुसार यसका उत्तर फरक फरक हुन सक्छन् । एक समय थियो नेपालको
असार १५ गते बेलुकी काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौरनजिकैको पानी ट्याङ्कीको ओरालोमा अघिअघि सेतो र पछिपछि खरानी रंगको कार गुडिरहेका थिए । त्यसबेला अचानक गोली चलेको आवाजले त्यस
नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित कामना न्युज पब्लिकेसन्स् ३९ वर्ष पूरा गरी ४० औं वर्षमा प्रवेश गर्दे गर्दा पत्रकार महिला र छापा माध्यमको अवस्थाबारे सञ्चारिका समूह नेपालका केन्द्रीय अध्यक्ष बिमला
कामना प्रकाशनको थालनीसँगै कामनामै पनि स्वास्थ्य सम्बन्धी खबर संक्षिप्त मै भएपनि समेटिँदै आएकोमा पारिवारिक खुराकका रुपमा यसको सह–प्रकाशन साधना प्रकाशन हुन थालेपछि स्वास्थ्यका खबर छापिने क्रममा बढोत्तरी भयो । त्यसो