काठमाडौं उपत्यकामा बर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यकाका भक्तपुरका बालकोट, साँगा, ललितपुरको लेले, गोदावरी र काभ्रेको बनेपा तथा धुलिखेल लगायतका क्षेत्रमा भारी हिमपात भएको हो । तस्विरः ईश्वरराज ढकाल/नेस
नेपाल बक्सिङ संघद्वारा आयोजित तीन दिने बक्सिङ रेफ्रि रिफ्रेसर प्रशिक्षण तालिम पोखरामा सम्पन्न भएको छ । ऐतिहासिक तालिमलाई आईबाका आई टि ओ एक्सपर्ट एवम् आईबा टेक्निकल एण्ड रुल्स कमिसशनका सदस्य
सन् २०१५ मा १५ बर्षको उमेरमा आईएसमा सहभागी बन्न लन्डनबाट सिरिया पुगेकी बेलायतमा जन्मेकी समिमा बेगम । हालै मात्र एक बच्चालाई जन्म दिएकी समिमा अहिले बेलायत फर्कन चाहन्छिन तर त्यहाँको
दक्षिण अफ्रिकाको केपटाउन बाहिर पर्ने फ्रान्चोएक स्थित फार्म स्यान्चरीमा उक क्यान्भासमा पेन्टिग गर्दै एक सुंगुर । उक्त सुंगरको नाम स्पेसिस कलाकार पाब्लो पिकासोसँग मिलाएर पिगकासो राखिएको छ ।
अमेरिकाको फ्लोरिडामा एउटा विमान घरमा खस्दा पायलटको मृत्यु भएको छ भने टे«नी पायलट र आठजना यात्रु सकुशल रहेका छन् ।
जर्मनीले गतवर्ष शरणार्थी बन्न आवेदन दिने मध्ये अस्विकार गरिएका २७ हजार व्यक्तिलाई फर्काउन असफल रहेको आन्तरिक मामिला मन्त्री होस्र्ट सिहोफरले बताएका छन् ।
ललितपुर, ध्यान गरी ज्ञान प्राप्त गर्नका लागि ३५० जना पुरुष सामुहिक रुपमा भिक्षु बन्न लुम्बिनी जाने भएका छन् । फागुन १४ गते लुम्बिनी जान लागेका हुन् । १४ गते बिहान
पोप फ्रान्सिसले बाल यौन उत्पीडन समस्या समाधानका लागि ठोस कदम चाल्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
अपहरण प्रयासको कारण ढाकाबाट दुवइका लागि उडेको विमान बंगलादेश एयरलायन्सको एउटा विमान चटगाउँमा आपतकालिन अवतरण गराइएको छ ।
भारतको दिल्ली स्थित राष्ट्रिय संग्रहालयमा हैदराबादका निजामहरुको आभुषणको प्रदर्शनीमा राखिएको विश्वकै सातौं ठुलो हिरा ज्याकोव डाइमन्ड । भारत सरकारको स्वामित्वमा रहेको उक्त हिराको मुल्य १९ करोड ५० लाख अमेरिकी डलर
सामसंगले पहिलो पटक बजारमा ल्याएको आफनो पट्याउन मिल्ने स्मार्टफोन । यो पट्याउँदा फोन बन्छ भने खुल्दा ट्याब्लेटको काम गर्छ ।
टेम्के मैयुङ गाउँपालिकाको कोटमा गोरु जोत्दै कृषक, यस वर्ष समयमै वर्षात भएपछि किसान खेतबारीको काममा व्यस्त हुने गरेका छन् । यो वर्ष समयमै वर्षात् भएकाले विगतको वर्षमा भन्दा उत्पादन बढ्ने
हिन्दूहरूको प्रमुख चाड महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति परिसरमा रंग लगाउँदै कामदार । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वका उपलक्ष्यमा वर्षेनी लाखौं भक्तजन पशुपतिमा मेला तथा पूजाआजा गर्न आउने गर्छन्
तस्वीर ः दीपक रिजाल/पोखरा
भारतको महाराष्ट्र्मा आफनो माग पुरा गराउन सरकार विरुद्ध प्रदर्शनमा उत्रेका किसानहरु । नासिकबाट मुम्बइसम्मको १ सय ८० किलोमिटर लामो दुरी लंग मार्चका लागि करिब ५० हजार किसान नासिक पुगेको
इस्लामिक स्टेटको कब्जामा रहेको सिरियाको अन्तिम गाउँबाट सयौं स्थानियलाई निकाल्ने क्रममा डराइरहेका देखिएका बालबालिका । अमेरिका समर्थक बलले उक्त गाउँमा आक्रमण पुर्व सबै गाउलेलाई सुरक्षित निकाल्ने काम भइरहेको जनाएको छ
साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणको सिलसिलामा बुधवार भारत पुगेका छन् ।
बेलायतका विमानस्थलहरुको पाँच किलोमिटरको वरिपरि क्षेत्रमा मानवविहीन विमान ड्रोन उडानमाथि प्रतिवन्ध लगाइएको छ ।
बेलायतको राष्ट्र्यि निकुञ्जको ७० औ बर्षगांठका अवसरमा आयोजना भएको फोटोग्राफी प्रतियोगितामा सुन्दर तस्वीरका रुपमा चयन भएको थोमस ब्राउनको यो तस्वीर पेमब्रकसायर कोस्ट पार्कमा समुद्री लहरसँगै दौडिरहेको घोडा ।
पुलवामा आत्मघाती आक्रमणपछि भारत पाकिस्तान नियन्त्रित काश्मिरलाई विभाजन गर्ने सिमा नियन्त्रण रेखा नजिकै गस्ती गरिरहेका भारतिय सेनाका जवान । सोमबार काश्मिर लडाकुसँगको मुठभेडमा ४ सैनिक सहित सातजनाको मृत्यु भएको अधिकारीहरुले