विश्वको पहिलो पूर्ण थ्रीडी प्रिन्टेड इलेक्ट्रिक मोटरबाइक। रोबोकप डिजाइनको यो बाइक जर्मनको एक निर्माण कम्पनीले निकट भविष्यमा बजारमा ल्याउने तयारी गरिरहेको छ।
उपत्यकामा ह्वात्तै गर्मी बढेसँगै मौसम सफा हुँदा वसन्तपुरबाट देखिएको स्वयम्भूनाथ मन्दिर । तस्वीर ः दीपक रिजाल/काठमाडौं
जर्मन सरकारी वकिलहरुले राजनीतिज्ञहरु , वकिलहरु , एकजना पप गायक र अन्यलाई संभवत नव नाजीहरुले पठाएका एक सय भन्दा बढि धम्कीपुर्ण इमेलबारे छानविन गरिरहेका छन् ।
अमेरिकाको न्युयोर्कको ग्याम्विनो क्राइम फेमिलीका अध्यक्ष फ्रान्क क्यालीको आफ्नै निवासस्थान बाहिर हत्या भएको प्रहरीले अमेरिकी संचार माध्यमले जनाएको छ ।
सिरियाको डायर अल जोर प्रान्तको बागौज गाउमा आत्मसमर्पणपछि गइरहेका इस्लामिक स्टेटका लडाकु र उनीहरुका परिवार ।
रुसको सेन्ट पिटर्सबर्गमा हिम आँधीले बनाएको हिम पर्खाल अगाडी बच्चासँग घुम्न आएका दुई महिला ।
मौसम खुलेसँगै सिनामंगलको सडककिनारामा ढकमक्क फूलेको आरूको फूलले सडकको सौन्दर्यता बढाएको छ । तस्वीरः टीका बन्धन÷काठमाडौं
बिद्युत आपुर्ति बन्द भएको पाँचौ दिन अर्थात सोमवार भेनेजुयलाको सरकारले बिद्यालय र सरकारी कार्यालयहरु बन्द गर्न आदेश दिएको छ ।
पहिलो पटक भारतिय राजनीतिज्ञ र पार्टीहरुले आधिकारिक निर्देशिका पालना गरी आफ्ना सामाजिक संजाल एकाउन्ट सुनिश्चित पार्नुपर्ने भएको छ ।
नेपाल समाचापत्र, काठमाडौँ । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली व्यक्त गर्दै दिप प्रज्वोलन गरिएको छ। दीप प्रज्वलन सोमबार काठमाडौँको नक्साल पार्कमा गरिएको हो । उक्त दुर्घटनामा संस्कृति, पर्यटन तथा
जर्मनीका विदेशमन्त्री हेइको मासले आइतवार तिनजना जर्मन पत्रकारलाइृ देश निकाला गर्ने तुर्केली सरकारको निर्णयको आलोचना गरेका छन्
टयुनिसियाको राजधानी टयुनिसको एक अस्पतालमा एघारजना नवजात शिशुको मृत्यु भएपछि स्वास्थमन्त्री अब्देर्राउफ चेरिफले राजिनामा दिएका छन् ।
मेक्सिकोको दक्षिणी भागमा भएको एक सवारी दुर्घटनामा कम्तीमा २५ जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ।
भारत अधिनस्थ जम्मु काश्मिरको एउटा बस स्टेसनमा बिहीबार ग्रिनेड आक्रमण ह“ुदा कम्तिमा दुईजना मानिसको ज्यान गएको छ।
दार्जिलिङजस्तो देखिने रोल्पा सदरमुकाम लिबाङ बजार । पर्यटकीय सम्भावना बोके पनि प्रचारप्रसारको अभावमा यो बजार ओझेल पर्दै गएको छ । तस्वीर ः महेश न्यौपाने/रोल्पा
ब्राजिलको अत्यन्त चर्चित कार्निवल उत्सव रियो डि जेनेरियोमा सुरु भएको छ । यस उत्सवमा विभिन्न साम्बा स्कुलबीच प्रतिस्पर्धा हुने गर्छ । कार्निवलमा एक स्कुलका सहभागी नृत्य प्रदर्शन गर्दै ।
स्विजरल्यानडको जेनेभामा भइरहेको प्रदर्शनमा राखिएको फ्रान्सको कार निर्माण कम्पनी रेनल्टको नयाँ विलासी स्वचालित लिमोसाइन गाडी ।
१०९ औँ अन्तार्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा धादिङबेसी एमालेचोकमा बिहिबार दिप प्रज्वलन गरिदैँ । पतस्वीर: सीताराम अधिकारी, धादिङ
मेक्सिकोका सरकारी अधिकारीहरुले सन् २०१६ मा पुर्वी राज्य भेराक्रुजमा मारिएका पाँचजना युवकको परिवारसंग क्षमा मागेका छन् ।
चेकोस्लोभाकियाको पुर्वी क्षेत्रमा रहेको आफ्नै घरमा खोरमा राखि पालिएको सिंहको टोकाईको कारण एकजना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।