बालबालिका र किसोरहरुका लागि केन्द्रित उत्तर आयरल्यान्डको दुई दिवसिय भ्रमणका क्रममा बेल्फास्ट एम्पायर हलमा राजकुमार विलियमसँगै ग्लासमा वियर भर्दै डचेस अफ क्याम्ब्रिज केट मिडल्टन ।
चीनको फुजियान प्रान्तको पुसियान स्थित प्राचिन सहर प्राचिन सहर पुक्सीमा सुरक्षा, असल र शान्तिका लाग प्रार्थना गर्र्र्दै आगोमा माथि हाम्फाल्दै एक पुरुष ।
विभिन्न मागसहित अस्थायी तथा राहत शिक्षकहरुको प्रदर्शनमा सहभागी शिक्षकशिक्षिका । माइतीघरमण्डलाबाट शुरु भएको नारा, जुलुससहितको प्रदर्शन शान्तिपूर्ण रुपमा बानेश्वरमा पुगी सभामा परिणत भएको थियो । तस्वीर: अनिल आङदेम्बे, काठमाडौं
बेलायतको नेसनल पार्कको ७० औं बर्षगांठको अवसरमा आयोजित फोटोग्राफी प्रतियोगितामा विजेत घोषित डिस्ट्र्कि नेसनल पार्कको तस्वीर किरन मेटकाफले खिचेको हो ।
दक्षिण अफ्रिकाको एक चर्चमा मृत युवकलाई जीवित पार्दै पादरी आल्फ लुकाउ । उक्त तस्वीर भाइरल भएपछि लुकाउकोमा मानिसहरुको भिड लाग्न थालेको छ ।
महाशिवरात्रिको अवसरमा दाङको पाण्डवेश्वरी धाम धारापानीमा लागेको मेला । त्रिशूल राखिएपछि यो ठाउँ पश्चिम नेपालको महत्वपूर्ण पर्यटकीयस्थल बनेको छ । त्रिशूल विश्वकै अग्लो भएको मन्दिर ब्यवस्थापन समितिको दावी छ ।
अल्जेरियाको पाँचौं राष्ट्रपतिय कार्यकाल शुरु गर्ने योजनामा रहेका ८१ वर्षिय राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाको विरोधमा हजारौं जनता त्यहाँका सडकमा आर्लेका छन् ।
जलवायु परिवर्तनको विषयलाई लिएर बिद्यालयका छात्रछात्राहरुले गरेको विरोध प्रदर्शनको जर्मनीका चान्सलर एन्जेला मर्केलले समर्थन गरेकीछिन् ।
एडभान्स स्कुलको वार्षिक खेलकुदको ब्याडमिन्टनका स्वर्ण विजेता अनिश श्रेष्ठ (बायाँ) र अस्मी तामाङ पुरस्कृत भएपछि पदकसाथ ।
इजरायलका महान्यायधिवक्ताले प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विरुद्ध भ्रष्टाचारका अभियोगहरु लगाउने विचार गररेका छन् ।
अमेरिकी प्रतिनिधि सभाले बन्दुक प्रदर्शन र इन्टरनेटमा लगायत सम्पुर्ण बन्दुक बिक्रिका लागि पृष्ठभुमि जाँच्नेबारे एउटा विधेयक पारित गरेको छ ।
शिवरात्रीको आवागमनसंगै पाशुपत क्षेत्रमा साधुसन्तहरुको आगमन बढ्न थालेको छ । पशुपति क्षेत्रमा जम्मा भएका महिला साधुसंग तस्वीर खिचाउदै एक कोरियन पर्यटक । तस्वीर दीवाकर मास्के
अष्ट्रेलियाको अवेलोनमा प्रदर्शनमा राखेको बोइंग एयरपावर टिमिंग सिस्टम नाम दिएको युद्धक विमान जस्तो चालक विहिन जेटको मोडल ।
चीनको चोङक्विङ सहरमा निर्माण पुरा हुन लागेको चारवटा गगन चुम्बीमाथि तेर्साे पल्टेको विशाल भवन क्रिस्टल । २ सय ५ मिटर लामो उक्त गगन चुम्बी निर्माणमा करिब ४ अर्ब डलर खर्च
क्याप्सनः नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेपछि त्रिभुवन विमानस्थलमा तस्वीर खिँचाउँदै । टोली थाइल्यान्डमा भएको आईसीसी महिला विश्व टी २० क्रिकेट छनोट एशिया क्षेत्र प्रतियोगितामा सहभागिता जनाएर बिहीबार फर्केको
काठमाडाैँ । टुँडिखेलको श्रद्धाञ्जलीसभामा पुगेर पर्यटनमन्त्री स्वार्गीय रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन । टुँडिखेलमा विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायत श्रद्धाञ्जली दिएका छन । ताप्लेजुङमा गत बुधबार
रसुवा । रसुवाको सदरमुकाममा बिहीबार बिहानै देखि हिमपात परेको छ । उक्त हिमपातले लालिगुरास निकै सुन्दर देखिएको छ । तस्वीरः सरस्वती न्यौपाने/रसुवा
संघीय संसद भवनको गेट अगाडि मानव अधिकार तथा शान्ति समाजले गरेको धर्ना कार्यक्रमबाट अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यगात्मकरुपमा प्रदर्शन गरिरहेका अधिकारकर्मीहरुले निषेदित क्षेत्र बढ्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
इरानका राष्ट्रपति हस्सन रुहानीले बुधवार विदेशमन्त्री मोहमद जावाद जारिफको राजिनामा अस्विकार गरेका छन् ।
नाइजेरियाली राष्ट्रपति मुहमादु बुहारी दोश्रो कार्यकालका लागि पुन निर्वाचित भएको चुनाव आयोगले बुधवार जनाएको छ ।