नेपाल समाचारपत्र,बैतडी।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि रिले अनसन शुरू गरेको २३ दिन भइसकेको छ। अहिलेसम्म पुल निर्माणका विषयमा सरकारीपक्षबाट कुनै पहल नभएकाले आफूहरूको अनसन जारी
विमल बिष्ट,डोटी। दशैं नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीहरूको हिजो आज राजमार्गमा लर्को लाग्न थालेको छ। असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ,
नेपाल समाचारपत्र,कालिकोट। सामाजमा विकृतिको रूपमा रहेको घरेलु हिंसा, बालबालिका विरुद्ध हुने हिंसा, बालविवाह, छाउपडी प्रथा, जातीय छुवाछूतलगायतका विकृतिका विरुद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटले अभियान सञ्चालन गरेको छ। बालविवाह उन्मूलन गरौं,
विमल विष्ट, डोटी। डोटीको दीपायल सिलगढी नगरपालिका–३ बस्ने कृष्ण नेपालीले गएको असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले उनका छोरा–छोरी बिचल्लीमा परेका छन्। श्रीमतीले मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले
नेपाल समाचारपत्र, डोटी।यसवर्षको दशैं तथा तिहारलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रहरी कार्यालय डोटीले नयाँ सुरक्षा योजना बनाएको छ। दशैं तथा तिहारलाई विषेश महत्व दिई बनाइएको योजनामा प्रहरी प्रमुख आफै खटिने भएका
नेपाल समाचारपत्र, डोटी। नेपाल सरकारको नीतिअनुसार डोटीमा पनि ‘स्वास्थ्य बीमा कार्यक्रम’ शुरू भएको छ। जिल्लाका नौ वटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँगको अभिमूखीकरण गोष्ठीमा स्वास्थ्य बीमा बोर्ड काठमाडौंले देशकै ४८ औं
बैतडी,(नेस)।बैतडीको सुर्नया गाउँपालिकाले केन्द्रको टुंगो लगाएको छ। सुर्नया गाउँपालिका–५ भित्रै केन्द्र स्थापना गर्ने पहल गरिरहेको गाउँपालिकाले वडा नम्बर ५ को पबितामा केन्द्र राख्ने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले सर्वसम्मतरूपमा
विमल विष्ट, डोटी।कुनै समय डाक्टरले निको पार्न नसकेको उपचार आफूले निको पर्न सक्ने दाबी गर्दै आएका डोटीका धामी झाँक्रीहरू पछिल्लो समय डाक्टरकहाँ गएर आफ्नो उपचार गराउन थालेका छन्। आफूमात्र नभई
नेपाल समाचारपत्र, बैतडी।डिलाशैनी गाउँपालिकाको केन्द्र वडा नं ७ साविकको डिलाशैनी गाविसमै हुनुपर्ने माग राख्दै बैतडीको डिलाशैनी गाउँपालिकाका दुईवटा वडाका सम्पूर्ण कार्यालयमा तालाबन्दी गरिएको छ। बुधबार वडा नं ४ र ७
नेपाल समाचारपत्र,बैतडी। आगामी मंसिर १४ गते उप–निर्वाचन हुने बैतडीका विभिन्न स्थानीय तहका ३ वटा वडाका मतादाताको नामावलीमाथि दाबी विरोध बुधबारदेखि हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार बुधबारदेखि असोज ६
ललित सिंह, चैनपुर(बझाङ)। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले गर्न सक्ने योजना सञ्चालन गर्न आफू तयार रहेको बताउँदै यसका लागि स्थानीय तह र प्रदेशको समन्वय हुनुपर्ने बताउनुभएको छ। जिल्ला समन्वय
नेपाल समाचारपत्र, (बझाङ)।बझाङको साइपाल गाउपालिका–१ घर भएकी वर्ष २४ की रमादेवी बोहरालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। तीन दिनदेखि सुत्केरी बेथा लागेर शिशु जन्माउन नसकेपछि मंगलबार नेपाली सेनाको हेलिकप्टरले काडाँ स्वास्थ्य
नेपाल समाचारपत्र, बैतडी। लागूऔषध विषेश अभियानअन्र्तगत बैतडीमा प्रहरीले ४५ दिने गाँजा नष्ट अभियान सञ्चालन गरेको छ। भदौ १५ गतेदेखि शुरू भएको उक्त अभियान असोज २८ गतेसम्म सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय
विमल विष्ट, डोटी। सुदूरपश्चिमको पहाडी जिल्ला डोटीका विभिन्न स्वास्थ्य संस्थाले बथिर्ङ सेन्टर सञ्चालनमा ल्याएसँगै बर्थिङ सेन्टरमा गई सुरक्षित सुत्केरी हुने महिलाको संख्या दिनहुँ बढ्दै गएको छ। बर्थिङ सेन्टरमा सुत्केरी हुन आउन
बैतडी,(नेस)।घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुर्गम सिगास गाउँपालिका–८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहरा रहेकी छन्। बालिकाको सोमबार स्थानीय छोटेधार थाँचर भीरबाट लडेर
किरण धामी, दार्चुला। दार्चुला जिल्लाका चार स्थानीय तहमा यस वर्ष ओखर खेती विस्तार गरिने भएको छ। २०८२ साल सम्ममा जिल्लाको कुल क्षेत्रफलको ५ सय हेक्टर क्षेत्रफलमा स्याउ र ओखर खेती
विमल विष्ट,डोटी।तीन दिनदेखिको लगातारको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरूमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी
नेपाल समाचारपत्र,डोटी। नेपाल टेलीकमले दसंै अगाडि नै सुदूरपश्चिम प्रदेशमा द्रुत गतिमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरेपछि यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौंथो पुस्ताको ताररहित दुरसञ्चार
बैतडी, (नेस)। बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ गाउँसल्लाका दानसिंह चाँडकी श्रीमती गौमती चाँड रहेको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले बताउनुभयो। स्थानीय सामुदायिक
डोटी, (नेस)।डोटीको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौंका ४६ वर्षीय काले साउद जंगली भालुको आक्रमणमा परी गम्भीर घाईते भएका छन्। बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेलामा उहाँलाई जंगली भालुले आक्रमण गरेको जिल्ला