विमल विष्ट, डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम धार्मिक क्षेत्र खप्तडमा सुबिधा सम्पन्न दुईवटा पर्यटक आवास गृह बन्ने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकहरुले खाने बस्ने समस्या भएको गुनासो
विनोद सिंह विष्ट, बैतडी । वि स २०६८ सालमा बैतडीकी बालिका पूजा बोहरामाथी सामूहिक बलात्कार भयो। एसएलसीको परिक्षा दिनको लागी आफ्नो ठुलबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९
विनोद सिंह विष्ट, बैतडी । बैतडीका ८४ वडा मध्ये ७२ वडा सचिव विहिन भएका छन् । वडाहरुमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको शिवनाथ
बैतडी, (नेस) । बैतडीको दोगडाकेदारमा सम्पन्न रामलीला ज्ञान महोत्सववाट ४ लाख बढी रकम संकलन भएको छ। रामलीला ज्ञान महोत्सवका संयोजक दानबहादुर कार्कीकाअनुसार कुल ४ लाख ३९ हजार संकलन भएको हो।महोत्सवको
नेपाल समाचारपत्र, डोटी। जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाका वडाअध्यक्ष वीरेन्द्रबहादुर चन्दसहित वडा कार्यालयको टोलीले आफ्नो वडामा भएका सम्पूर्ण वृद्ध तथा एकल महिलालाई घरमै पुगेर वृद्ध तथा एकल महिला
नेपाल समाचारपत्र, बैतडी। विपद् न्यूनीकरणका लागि बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो परिसरमा चट्याङ प्रतिरोधी र पहिरो पूर्वसूचना प्रणाली जडान गरेको छ। चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि चट्याङ प्रतिरोधी प्रणाली र
बैतडी, (नेस)। स्काभेटरले किच्दा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन्।मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजारा एक्कासि
विनोद सिंह विष्ट, बैतडी। डोजोजरले स्थानीय नागरिकमाथि आक्रमण गरिएको घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा ५ सदस्यीय छानबिन
नेपाल समाचारपत्र, बैतडी। बैतडीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य वस्तुका ३८ ओटा नमुना संकलन गरेर धनगढी पठाएको छ। खाद्यवस्तु गुणस्तरीय भए नभएको जानकारी लिनका लागि खाद्य वस्तुका नमुना
दार्चुला, (नेस)।प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजाले दार्चुला जिल्लामा कुल ३ हजार ४ सय १३ प्रतिष्ठान रहेको नयाँ तथ्यांक सार्वजनिक भएको छ। तथ्यांक कार्यालय दार्चुलाद्वारा आयोजित राष्ट्रिय आर्थिक गणना
बैतडी, (नेस)।गएको ३ महिनादेखि सडक मजदुरले पारिश्रमिक नपाउँदा समस्यामा परेका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा काम गर्ने अस्थायी मजदुरले तलब नपाएका हुन्। पारिश्रमिक नपाउँदा दशैंसमेत खल्लो भएको उनीहरूले बताएका छन्। विगत
विमल विष्ट, डोटी । कुनै बेला निकै भिडभाड तथा चहल पहल हुने डोटी जिल्ला बिकास समितिको कार्यालय (हाल जिल्ला समन्वय समिति) मा अहिले प्राय सुनसान हुने गरेको छ । कार्यालयको
नेपाल समाचारपत्र, बैतडी। बैतडीमा २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने भएको छ। ५ वर्षमुनिका २३ हजार बढी बालबालिकालाई अगामी कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको
नेपाल समाचारपत्र, डोटी।डोटी जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा सञ्चालित पानीघट्टमा प्राविधिक सुधार भएपछि महिलाहरूको समयसमेत बचत हुन थालेको छ। विगतमा पिसानीका लागि घन्टौंसम्म पानीघट्टमा कुर्न बाध्य हुने यहाँका ग्रामीण महिला आजभोलि
बैतडी, (नेस)। बैतडीमा जारी रामलीला ज्ञान महोत्सवमा हालसम्म १ लाखभन्दा बढी रकम संकलन भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटमा असोज २२ गतेदेखि शुरू भएको उक्त ज्ञान महोत्सवमा उक्त रकम संकलन भएको
डोटी, (नेस)।जिल्ला कारागार डोटीका कैदीबन्दीहरू कष्टकर जीवन जिउन बाध्य भएका छन्। कैदीबन्दी बस्ने भवन चुहिने हुँदा उनीहरू प्लास्टिकको छाना बनाएर बस्न बाध्य भएका छन्।राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो कारागार जीर्ण
नेपाल समाचारपत्र, दार्चुला। भारतमा जारी त्रीस्तरीय चुनावलाई दृष्टिगत गरी भारतसँग सीमाना जोडिएका सुदूर पश्चिमाञ्चलको उत्तरी जिल्ला दार्चुलाका नाका आजबाट तीन दिनसम्मको लागि बन्द गरिने भएको छ। भारतको त्रीस्तरीय पञ्चायत सामान्य निर्वाचन–२०१९
नेपाल समाचारपत्र, बैतडी।बडादशैं सकिएसँगै सुदूरपश्चिम पहाडबाट तराई झर्नेको संख्या बढ्दै गएको छ। आजभोलि तराई जाने सवारी साधनमा यात्रुको भीड बढेको प्रहरीले जनाएको छ। दशैंका लागि पुख्र्यौली थलो पहाडी जिल्लामा पुगेकाहरू
नेपाल समाचारपत्र, डोटी।डोटीको दीपायल सिलगढी नगरपालिका–४ पिपल्लामा सशस्त्र प्रहरीको ३६ नम्बर गणले पहिलो पटक नागरिक सहायता कक्ष स्थापना गरेको छ। सशस्त्र प्रहरीले पहिलो पटक खोलेको उक्त यात्रु सहायता कक्षको बुधबार
विमल विष्ट, डोटी।स्नातकोत्तर तह अध्ययनरत कल्पना विष्टले आफ्नो जीवन यसरी एकाएक उजाडिएला भन्ने सपनामा पनि चिताउनुभएको थिएन। काखमा छोरी, जागीरे श्रीमान् डडेलधुरा जिल्ला सदरमुकामको बसाइ। खुसी र सुखी जीवन। तर,