डोटी, (नेस)। आइतबार विहानदेखी अबरुद्ध भएको विद्युत सेवा सुचारु भएको छ। दार्चुलामा रहेको चमेलिया जलविद्युतले डोटीको बुडरमा तीन ओटा विद्युत टावर मर्मत गर्न थालेकोेले यहाँका सात वटा पहाडी जिल्ला डडेल्धुरा,
विनोद सिंह विष्ट, बैतडी। बैतडीको पाटन नगरपालिका–३ स्थित वनारसी धाममा विश्वनाथ ज्योतिर्लि· स्थापनाका लागि काम अघि बढाइएको छ। ज्योतिर्लि· स्थापनाका लागि बनाइने मन्दिरको प्रारम्भिक नक्सा तयार पारिएको वनारसी विश्वनाथ धाम
बैतडी, (सीमा)। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो।
बैतडी, (नेस) बैतडीका ७ ओटा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीका लागि सञ्चालन गरिएको तीन दिने तालिम सम्पन्न भएको छ। जिल्ला समन्वय समितिको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा सञ्चालन
नेपाल समाचारपत्र, बैतडी। आगामी मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया
दार्चुला, (नेस)। सुदूरपश्चिम प्रदेशको दुर्गम तथा हिमाली जिल्ला दार्चुलाका सञ्चार माध्यममा कार्यरत ५१ जना पत्रकार तथा संवादाताले पत्रकार परिचयपत्र लिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले
विमल विष्ट, डोटी। नेपालीहरूको महान चाड विजया दशमी र दिपावली बेला पुरै चहल पहल भएका सुदूरपश्चिमका गाँउहरू बिस्तारै सुनसान बन्दै गएका छन्। दशैं र तिहारको समयमा पुरै रौनक छाएका यहाँका
बैतडी, (नेस)। सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा पर्यटन पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा भएका क्षेत्रहरूमा पर्यटन पूर्वाधार
विमल विष्ट, डोटी। कैलालीको सहजपुरदेखि डोटीको बडिकेदार गाउँपालिका बर्छैनसम्म जोड्ने बोगटान सडक पिचको कार्यमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गएको वर्ष फागुन ७ गते उक्त सडक पिचको
डोटी, (नेस)। डडेल्धुरा पुगेर १७औं सत्याग्रह शुरू गरेका डा. गोविन्द केसीले राखेका मागमा डोटीका विभिन्न पाँच वटा संघसस्थाले ऐक्यवद्धता जनाएका छन्। डोटी उद्योग वाणिज्य संघको नेतृत्वमा डडेल्धुरा पुगेको टोलीले डाक्टर
विनोद सिंह विष्ट, बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिकाका २ वटा वडालाई चालू आर्थिक वर्षभित्रै पूर्ण पोषणयुक्त घोषणा गरिने भएको छ। दोगडाकेदार गाउँपालिका–४ र ५ लाई पूर्ण पोषणयुक्त वडा घोषणा गर्ने लक्ष्य
नेपाल समाचारपत्र, बैतडी। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा बैतडीमा प्रत्येक महिनाको दुई दिन गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालनमा आएको छ । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सुदूरपश्चिमको
विनोद सिंह विष्ट, बैतडी। सरकारले घोषणा गरेको नेपाल ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गर्दै बैतडीको पञ्चेश्वर गाउँपालिकामा बिहीबारदेखि राष्ट्रनिर्माण महामहोत्सव शुरू भएको छ। महामहोत्सवको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको छ।
विमल विष्ट, डोटी। डोटी जिल्लाका सातवटा स्थानीय तहमा विद्युत् र सञ्चारको वर्षांैदेखि समस्या हुँदै आएको छ। यहाँका सातवटा स्थानीय तह जोरायल, बडीकेदार, बोगटान फुड्सिल, सायल, पूर्विचौकी, आदर्श र केआईसिंहमा गतिलो
डोटी, (नेस)। डोटीको शिखर नगरपालिका–१ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारबाही गर्ने भएको छ। सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको संयुक्त बैठकले वडाभरिमा मदिरा
राम धामी, डडेल्धुरा। चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले डडेल्धुरा सदरमुकामबाट शरू गरेको १७औं पटकको सत्याग्रह बुधबार तेस्रो दिन पनि जारी छ। सदरमुकामस्थित
नेपाल समाचारपत्र, बैतडी। बैतडीमा रहेका फलाम, फस्फोरस, युरेनियम, सुन, शिलाजित, चुनढुंगा, सिसा, स्लेटलगायतका खानीको अध्ययन हुन नसक्दा अलपत्र परेका छन्। संघीय, प्रदेश र स्थानीय सरकारले अझै पनि यी महत्वपूर्ण खानीको
विमल विष्ट, डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवम धार्मिक क्षेत्र खप्तडमा सुबिधा सम्पन्न दुईवटा पर्यटक आवास गृह बन्ने भएका छन् । खप्तड क्षेत्रमा आउने पर्यटकहरुले खाने बस्ने समस्या भएको गुनासो
विनोद सिंह विष्ट, बैतडी । वि स २०६८ सालमा बैतडीकी बालिका पूजा बोहरामाथी सामूहिक बलात्कार भयो। एसएलसीको परिक्षा दिनको लागी आफ्नो ठुलबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९
विनोद सिंह विष्ट, बैतडी । बैतडीका ८४ वडा मध्ये ७२ वडा सचिव विहिन भएका छन् । वडाहरुमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको शिवनाथ