विमल विष्ट, डोटी । डोटी जिल्लामा किसानले धान भित्र्याईसकेपछि अहिले भटमास बिक्री गर्ने होडबाजी चलेको छ। यहाँका किसानहरूले आफूले उत्पादन गरेको भटमास बिक्रीका लागि यहाँका प्रमुख बजार दीपायल, पिपल्ला, सिलगढी,
बैतडी, (नेस)। उपनिर्वाचन हुने बैतडीका ३ वडामा बिहीबारदेखि मतदाता परिचयपत्र वितरण शुरू गरिएको छ। दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागी तोकिएका
नेपाल समाचारपत्र, डोटी। प्रहरीले नियन्त्रणमा लिएको मान्छे कुटेर मारेको आरोप लगाउँदै स्थानीयवासीले अवरोध गर्दा गैरा बजार तनावग्रस्त बनेको छ। मृतकका आफन्तले सडकमा टायर बालेर यातायात अवरोध गरेका छन्। उनीहरूको अवरोधका
नेपाल समाचारपत्र, बैतडी। बैतडीको पाटन विमानस्थल कालापत्रे गर्ने कार्य अझै सकिएको छैन्। २०७५ को असारमा कालोपत्रे गरिसक्ने सक्ने लक्ष्य लिई निर्माण कार्य शुरू गरिएको भए पनि विमानस्थल अझै कालोपत्रे हुन
नेपाल समाचारपत्र, बैतडी। डिलाशैनी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने भएको छ। स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई वार्षिक दशहजार भत्ता दिने गरी बजेट विनियोजन भएको गाउँपालिकाका
विनोद सिंह विष्ट, बैतडी। बैतडीमा प्रथम चौमासिकमा प्रदेश सरकारका कार्यालयको विकास खर्चको स्थिति निराशाजनक रहेको छ। प्रथम चौमासिकमा प्रदेश सरकार मातहत रहेका कार्यालयहले कुल विकास बजेटको ४.६७ प्रतिशत मात्रै खर्च
बैतडी, (नेस)। बैतडीको पाटनका महिलाहरूले लैगिंकहिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा देउडा खेल आयोजना गरेका छन्। पाटनमा आयोजना गरिएको देउडा कार्यक्रममा महिलाहरूले लैगिंकहिंसा न्यूनीकरणका लागि समुदायका सबै नागरिक सचेत हुनुपर्नेमा
विमल विष्ट, डोटी। नेपाली लोक संस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको निकै ख्याती प्राप्त नौमती बाजा यतिबेला क्रमिकरूपमा लोप हुने खतरा बढेको छ। आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागतरूपमा बाजा बजाउनेको पेसालाई
बैतडी, (नेस)। बैतडी प्रहरीले १ सय ४९ थान हातहतियार संकलन गरेको छ। गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा उक्त हातहतियार
विमल विष्ट, डोटी। डोटी जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो। उहाँ गाउँमै बस्नुहुन्छ। गाउँमै बस्ने भएकाले उहाँलाई विद्युतको विषयमा खासै जानकारी छैन। विगत १६ वर्षअघि अर्थात्
विनोद सिंह विष्ट, बैतडी। गत कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्यायो। डोजरले महिला हुत्याएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक ५ गते छानबिन समिति गठन गर्यो। सहायक प्रमुख
नेपाल समाचारपत्र, बैतडी। करिब ३ दशकदेखि निर्माण कार्य शुरू भएको बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम चालू आर्थिक वर्षमा सकिने भएको छ। पाटनदेखि पञ्चेश्वरसम्मको ६५ किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्रै
नेपाल समाचारपत्र, डोटी। मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आइतबार दिउँसो प्रहरी चौकी डोटी गैराले पक्राउ गरेका एकजना चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी
विमल विष्ट, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ सालदेखि एचआईभी संक्रमितले सेवन गर्ने एआरटी प्रयोग गर्दै आउनुभएको छ। तर विगत केही महिनादेखि उहाँ औषधी सेवन गर्नुभएको छैन्।
डोटी, (नेस)। जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि २ सय सुरक्षाकर्मी खटिएका छन्। उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको गत वर्ष
विनोद सिंह विष्ट, बैतडी। मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नमुना मतदानको आयोजना गरिएको छ। उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौंडी नगरपालिका–४ मा नमुना मतदानको आयोजना गरिएको
नेपाल समाचारपत्र, डोटी। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ। उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ। सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि बजेट
दयाराम पण्डित, बाजुरा। बूढीनन्दानगरपालिका–१० निवासी १४ वर्षीया तारा थापा सोमबार विहान अत्यधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन्। सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो,एक किशोरी अत्यधिक रक्तस्रावले छट्पटाई
नेपाल समाचारपत्र, डोटी। गत १४ महिनादेखी बेपत्ता भएका डोटीका पत्रकार तेजबहादुर खड्का(तेजु)को पर्स, झोलालगायतका सामान भेटिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले पत्रकार खड्काको झोला र पर्स
बैतडी, (नेस)। बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट, भुइसा ओराडका ४२ वर्षीय हरिदत्त भट्टको उपचारमा समस्या भएको छ। गएको कात्तिक १२ गते घरनजिकै महाकाली राजमार्गमा गम्भीर घाइते अवस्थामा भेट्टिएका भट्टको हाल