हेटौंडा । हेटौंडामा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यताप्राप्त गरेको छ । हेटौंडा–१२, घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघुउद्यम उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यताप्राप्त गरेको हो
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर नांगो तारको प्रयोग पूर्ण रुपमा हटाएको र जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण पोल, तार र प्रसारण लाइनलाई क्रमशः हटाउँदै लगेको बताएको छ
काठमाडौँ। काठमाडौँको टुँडिखेलमा घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो। जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको
विराटनगर । कोशी प्रदेशमा सरकार परिवर्तनको खेल सुरु भएको छ । माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेकपा एमाले र माओवादीसहितका दलको कोशी प्रदेशमा वैकल्पिक सरकारको गठनका लागि प्रदेश
काठमाडौँ । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् । निर्वाचन समितीका अनुसार विजयी आचार्यले २२९ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिश्पर्थी चेतनाथ सञ्जेलले १५४
काठमाडौँ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा भीषण आगलागी भएको छ । सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी
वीरगन्ज । वीरगन्जको नेशनल मेडिकल कलेजमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वीरगन्ज महानगरपालिकाको संयुक्त अनुगमन टोलीले छापा मारेको छ । मेडिकल कलेजमा म्याद गुज्रिएको औषधी फेला परेपछि कलेजका एमडी सहनाज
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खान चढेको कार दुर्घटनामा परेको छ । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान लगायत बर्दिया जाने
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सोमबार पनि वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा छ सय रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला एक लाख ३५
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट कांग्रेस पछि नहटेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको शुभकामना
कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन्। प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्। सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको
लिस्बन । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३०
काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ। यो पर्व विशेषगरी काठमाडौं उपत्यकामा मनाउने चलन छ।
काठमाडौं । मानव तथा प्रकृतिमा आएको परिवर्तनका कारण नेपालमा हिमालहरू फोहोर हुन थालेपछि सरकारले केही वर्ष यतादेखि सफा हिमाल अभियान शुरु गरेको छ। यसपटक पनि नेपाली सेनाको अगुवाइमा चैत २९
केन्द्रीय सरकारले सचिव व्यवस्थापन र सरुवा गर्दा प्रदेश सरकारलाई हेलचेक्र्याइँ र बेवास्ता गर्ने गरेको पाइएको छ।
गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
लुम्बिनी विकास कोषका योजना प्रमुख वरिष्ठ इन्जिनियर तथा कोषका हर्ताकर्ताका रुपमा रहेका सरोज भट्टराईले एउटै ठेकेदार कम्पनीलाई २ अर्ब रुपियाँभन्दा बढीको ठेक्का दिएबापत सो ठेकेदार कम्पनीबाट राजधानीको भक्तपुरमा रहेको साढे