निवार्चन आयोग घेर्न गएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई प्रकाउमा परेका छन । दलीय चुनाव चिन्ह माग गर्दै नयाँ शक्तिसहित ६४ दलका नेता र कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा धर्ना
सुरेश तामाङ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमण गर्नुभएपछि अहिले फेरि नेपालमा रेलको चर्चा हुन थालेको छ। प्रमको चीन भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सी जीनपीङसँगको कुराकानीका क्रममा चीनले
काठमाडौं, (नेस) मुलुकको पश्चिमी र पूर्वीक्षेत्रमा विकास भएको जलवाष्पयुक्त स्थानीय वायुको प्रभावले शनिबार अपराह्न मुलुकका अधिकांश पहाडी भेगमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ। काठमाडौं उपत्यका र आसपासका जिल्लामा हावाहुरीसहित
बीपी साह, काठमाडौं सीमांकनसहितको संविधान संशोधनको अडान राख्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमतिका लागि अडान लिएको छ। मधेसी मोर्चाले संविधान संशोधनमार्फत संविधानको धारा २७४ लाई संशोधन गरी शक्तिशाली सीमांकन
नानिराम नेपाल, सिन्धुपाल्चोक इन्द्रावती नदीको दोलालघाटबाट मेलम्चीसम्म, सुनकोशी नदीको चेहेरेबाट नेपालथोकसम्म बालुवाको जति थुप्रो देखिन्छ, त्यो बालुवाबाट हुने कारोबारलाई एकैठाउँमा राख्ने हो त्यति नै थुप्रो पैसाको हिसाब निस्कन्छ। प्रकृतिले सित्तैंमा
पुष्कर बुढाथोकी भक्तपुर । मन्त्रीपरिषरका पूर्व अध्यक्ष खिलराज रेग्मीले निर्वाचनलाई सफल पार्न सरकार र दलहरुले साझा मिलनबिन्दू खोज्नुपर्ने बताउनुभएको छ । शनिबार सूर्यविनायक नगरपालिका १ सिरुटार स्थित सिरुटार ईङ्लिस सेकेण्डरी
काठमाडौँ, १९ चैत । बढ्दो धुलोधुवाँले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञले सल्लाह दिएका छन् । नेपालमा छाला विशेषज्ञको छाता सङ्गठन नेपाल चर्म, यौन तथा कुष्ठ
धन बस्नेत, पोखरा । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जुनसुकै कुनै सहमति र सम्झौता भए पनि चुनाव नरोकिने बताएका छन । “चुनाव बैशाख ३१ गते
बर्षा सहितको हावाहुरीका कारण काठमाण्डौं अँध्यारो भएको छ । मेघ गर्जन सहित परेको पानीका कारण राजधानी अँध्यारो भएको छ । काठमाण्डौमा परेको असिना पानीले किसानले उत्पादन गरेको बाली नष्ट गरेको
नेपाल समाचारपत्र, हेटौंडा । लागुऔषध ओसारपसार गर्नका लागि पछिल्लो समय भारतीय नम्बर प्लेटका गाडीहरु व्यापकरुपमा प्रयोग भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको चैत पहिलो हप्तासम्ममा
भारतको मनोमानीका कारण फेरी यस बर्ष पनि नेपालीलाई विद्युत महशुल महंगो भएको छ । भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली शनिबारदेखि थप महंगो भएको हो । भारतीय पक्षबाट नेपाल–भारत
रत्ननगर (चितवन), १९ चैत । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये
नेपाल समाचारपत्र, हेटौंडा । जिल्ला अदालत मकवानपुरमा दर्ता भएका ५४ प्रतिशत मुद्दा फैसला भएका छन् । १ हजार १ सय ६२ मुद्दामध्ये ६ सय २५ मुद्दा फैसला भएको हो ।
मधेसी मोर्चाद्वारा अस्वीकार, दुई दिनभित्र निकास दिने प्रमको आश्वासन बीपी साह, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नम्बर प्रदेशको स्थानीय निकायको निर्वाचन पछि सार्न प्रस्ताव गर्नुभएको छ। २ नम्बर
दीपेन्द्र थापा, काठमाडौं नेपाल आयल निगमले आजबाट युरो–४ मापदण्डको तेल बिक्रीवितरण गर्ने भएको छ। सन् २००७ मा नै युरो ४ मापदण्डको इन्धनको अवधारण आए पनि सन् २०१० मा विश्व बजारमा
नेपाल समाचारपत्र काठमाडौं नेपालमा पहिलोपटक फरक रक्त समूहबाट मिर्गौला प्रत्यारोपण सफल भएको छ। यसअघि एउटै रक्त समूह भएकाहरूको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पहिलोपटक ‘एबीओ इन्कम्प्याटिबल’
बन्दुक तेस्र्याएर मात्रै निर्वाचनको सुरक्षा हुन सक्दैन। सुरक्षा चुनौती निर्वाचन केन्द्रैपिच्छे फरक–फरक हुने गर्दछ। सोहीअनुरूप सुरक्षा रणनीति तय गर्नुपर्दछ। —प्रमुख निर्वाचन आयुक्त काठमाडौं, (नेस) निर्वाचन आयोगले वैशाख ३१ गते हुने
काठमाडौं, (नेस) नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षालगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल
काठमाडौँ, १८ चैत । सर्वोच्च अदालतले नेपाल–भारत खुला सिमाना व्यवस्थापन, नियमन र सीमा सुरक्षालगायतका विषयमा सरकारले गरिरहेको कामका बारेमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको
काठमाडौँ, १८ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबलका साथ काम गर्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनको तयारीबारे विस्तृत