विशेष अदालतले आइतबार उनीहरुलाई थप २१ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौँ। नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका
काठमाडौं । मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित,
काठमाडौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ । सभापति श्री शेरबहादुर देउवाको
काठमाडाैं । गृहमन्त्री रवि लामिछाने र धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएकाे छ । मेयर साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना
काठमाडौं । काठमाडौंमा नेपाल हृयाण्ड सर्जरी सोसाइटीको आयोजनामा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको छ । हातमा हुने सबैखाले रोगहरूको सैद्धान्तिक ज्ञान अनुकुलन बनाउन काठमाडौंमा हृयाण्ड सर्जनहरूको भेला शुरु भएको हो
स्याङ्जा । स्याङ्जाको गल्याङमा ५ दिने मानसिक शान्ति, पारिवारिक खुसी र सामाजिक समृद्धताका लागी राजयोग मेडिटेशन प्रशिक्षण संचालन गरिएको छ । गल्याङ नगरपालिकाको आयोजना र ब्रम्हाकुमारी इश्वरीय विश्व विद्यालय उपशाखा
प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ।
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ। यसअघि बिहीबार र शुक्रबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल
काठमाडौं । अमेरिकी संसद उम्मेदवारका लागि नेपाली मुलुकका अमेरिकी नागरिक एड्रिएन आषिश पोखरेल अव हुने प्राथमिक निर्वाचनको मतपत्रमा समावेश हुने भएका छन् । अमेरिकी प्रतिनिधि सभा अर्थात सांसद पदका लागि
महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन्।
काठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बसिरहेको छ। बैठक आज बिहान ९ बजेपछि शुरू भएको हो। संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस
काठमाडौं । लगानी सम्मेलनको मिति नजिकिँदै गए पनि सरकारको तयारी भने सुस्त देखिएको छ। लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन अघि सरकारले दर्जन कानुन संशोधन गर्ने जनाएको थियो। तर, ती कानुन संशोधनको
काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नै सदनलाई नियमित सञ्चालनमा ल्याउन नचाहेको बताएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका
काठमाडौं । आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई आफ्नो विरासत जोगाउन धेरै नै मिहिनेत गर्नुपर्ने देखिएको छ। पूर्व सभामुख एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १ गतेबाट खोल्ने तयारी गरेको छ। यसका लागि चाहिने आवश्यक
काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुरूप जिल्ला मालपोत कार्यालय ललितपुरले पुल्चोकस्थित ३ (घ) को कित्ता नं ४३ को जग्गा हिमालयन इन्टर प्राइजेज ललितपुरको नाउँमा वर्षौंअघि हक कायम गराई कानुनी मान्यता दिएको
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको तीन हप्ता पुग्न नपाउँदै चर्चामा आउन शिक्षक, कर्मचारी र स्थानीय सरकारको अधिकार हस्तक्षेप हुने गरी नयाँ फन्डा शुरू गर्नुभएको छ।
बलात्कार मुद्दामा अदालतद्वारा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा थुनामा रहेका तादी–४ नुवाकोटका पशुपति मैनालीले पीडित महिलालाई जेलभित्रैबाट ज्यान मार्ने धम्की दिएका छन्।
ललितपुर। जापानमा विभिन्न विषयमा उच्च शिक्षा हासिल गरि स्वदेश फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जापानिज युनिर्भसिटीज एलुम्नाई एशोसियसन नेपाल’ (जुआन) स्थापनाको ५० वर्षको वार्षिक कार्यक्रम सम्पन्न भएको छ । जुआनले यो