काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्
बुटवलमा प्रधान कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा १ अर्ब २ करोडभन्दा बढी बिगो मागदाबीसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।
हुम्ला । नेकपा एमालेको हुम्ला जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि दुई गुटबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले केन्द्रीय स्थाई समितिका सदस्य गोरख बहादुर बोगटी,केन्द्रीय सदस्य दल फडेरा र केन्द्रीय
काठमाडाैं । विभिन्न किसिमका गुनासो आएपछि जिल्लान्तर शिक्षक सरुवा स्थगित गरी मन्त्रालयले शिक्षक सरुवा मापदण्डु बनाउँदैछ। यही विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखोला नजिक घट्टेखोलामा गोठेमल बोकेको आईचर ट्रक आइतबार बिहान दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटिटिएच)सेवा डोल्पामा विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतवार
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ ।विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २८ वर्षीय सुजन बाग
काठमाडौँ । सरकारले चैत्र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेकी हुन्
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको
धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको
काठमाडौँ। ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आज (आइतबार)बाट सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको उपप्रधान
काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् । सभामुख घिमिरेले कानून
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पिमलखाेला नजिक घट्टेखाेलामा मल बोकेको आईचर ट्रक आइतबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ
काठमाडौँ। नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आजबाट सुरु भएको छ। विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरुसंग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल सुरु गरेको छ। आइतबार अनलाइन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् । कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकले बजेट अधिवेशनको लागि पर्याप्त समय
धादिङ। धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । धादिङको निलकण्ठ नगरपालिका ५ खान्टेको पतेनीबाट पतेनी बेसीतर्फ जाँदै गरेको बा २
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी ‘कमान्डर’ तोकेको छ। प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं-२ मा