काठमाडौं । लुम्बिनीमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको छ । उक्त निर्वाचनमा अहिले मतदान जारी छ । बिहान ९ बजेदेखि जारी मतदानमा झन्डै ४० प्रतिशत मतदान भएको
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (कागबेनी) बाढीबाट भएको क्षतिबारे आज (मंगलबार) स्थलगत अवलोकन गरेका छन् । अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले
रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । बुटवलमा तीन दिनदेखि जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा मतदान चलिरहेको छ । आज (मंगलबार) बिहान
उदयपुर । जिल्लाको भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र गाईघाटले लम्पिस्किनविरुद्ध एलएसडी खोप अभियान शुरू गरेको छ । अस्ति (आइतबार)देखि उक्त रोगबाट प्रभावित गाई–भैसीका लागि खोप अभियान शुरू गरेको हो ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ। खतिवडाकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर सगरमाथा कोलोनी बस्ने प्रकास सत्यालको घरमा परिवारसहित डेरा गरी बस्ने एकजना ६५ वर्षीया महिलाले आत्महत्या गरेकी छन् । सुनसरी इटहरी उपमाहानगरपालिका वडा
काठमाडौं । कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । हिजाे समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि मंलवारबाट सुनुवाइ हुने भएको हाे ।
काठमाडौ । वन तथा वातावरण मन्त्रालयले वनकै विज्ञका रुपमा रहनु भएका डा दिपक कुमार खराललाई सचिवको रुपमा पाएको छ । सरकारले पशुपंक्षी विकास मन्त्रालयका सचिव डा खराललाई वन तथा वातावरण
ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगामा कोशी प्रदेश सरकारले स्वीकृत दरबन्दीअनुसारको कर्मचारी नखटाउँदा अस्पताले सर्वसाधारणका लागि प्रवाह गर्दै आएको सेवामा प्रभाव परेको छ । अस्पतालमा प्रदेश सरकारले दरबन्दीका कर्मचारी नखटाएकाले जिल्लाको
काठमाडौं । मधेस प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्रनम्बर ४ ‘ख’ बाट निर्वाचित
बाजुरा । ‘नानातिना कोइ नजाया मालिका बिकै छ’ भन्ने उखानलाई चिर्दै जुम्ला घर भई हाल दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल दम्पती एघार महिनाका शिशुुसहित बडिमालिका पुुग्नुभएकोे छ । आमा
काठमाडौं । आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले रोकेर चेक गरेको भन्दै सिंहदरबार नै जलाउने धम्की दिएर चर्चामा आएका काठमाडौं महानगरपलिकाका मेयर बालेन साहले अन्ततः फेसबुक स्टाटस हटाउनुभएको छ । शनिबारको दिन
काठमाडौं । लेखा अधिकृत तोरणबहादुर कार्कीले सरकारी जागिर रहँदाको २४ वर्षमा अनियमितता गरी झन्डै पाँच करोड रुपियाँ आम्दानी गरेको पाइएको छ । जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत कार्कीले पदको
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ ।
काठमाडौँ। एसिया कपमा नेपालविरुद्ध जितका लागि भारतले १ सय ४५ रनको लक्ष्य पाएको छ। श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा वर्षाका कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको हो। भारतले
बुटवल। नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीमा नयाँ नेतृत्वका लागि पार्टीको उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बीच तानातान भएको छ । सहमतिबाट नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा
हेटौंडा । वागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चेपाङको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यससँगै प्रदेश
हेटौंडा । ५९ दिनपछि बस्न लागेको वागमती प्रदेशसभाको सोमबारका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित गरिएको छ । सोमबार दिउँसो साढे १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा ‘विशेष कारण’
काठमाडौँ। एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भइरहेको नेपाल भर्सेस इन्डिया खेलमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका तथा शेखर गोल्छासहित केही व्यवसायी
कास्की । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री महतले सो कुरा