काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन्। उनले
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन गर्न र संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएको बताएका छन्। आज समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै
काभ्रे। अर्थमन्त्री डा.प्रकाशरण महतले आर्थिक क्षेत्र अझै चलायमान हुन नसकेको बताएका छन् । आर्थिक क्षेत्र चलायमान नहुँदा मुलुकले विकासको बजेट बढाउन नसकेको अर्थमन्त्री महतले बताए । जिल्ला समन्वय समिति काभ्रेको
काठमाडौँ । मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेशनल पेमेन्ट गेटवे खरिद प्रक्रियामा भएको अनियमिततामा आफ्नो कुनै संलग्नता र भूमिका नरहेको स्पष्ट पारेका छन् । मुख्य सचिव अर्यालले नेपाल समाचारपत्रसँग कुराकानी
काठमाडौँ। नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिबारदेखि सुरु गर्ने भएको छ । माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन् । १२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन जान
काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन काठमाडौं आइपुगेका छन्। शुक्रबार अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर नेपाल आइपुगेको अमेरिकी राजदूतावासले जनाएको
काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि नेताहरुलाई जिल्लामा खटाइएको छ । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन
काठमाडौं । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि सामान ल्याउने व्यक्तिहरुसँग भएको झडपमा परी दुई जना सशस्त्र प्रहरी कर्मचारी र एक जना स्थानीय घाइते भएका छन् । बाँके जिल्लाको नेपालगंज
काठमाडाैं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ। गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच
काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं । सर्वाेच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो ।
तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन् । आज दमौलीस्थित वीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले विकासमा उपभोक्ता समितिको व्यवस्था खारेज गर्न माग गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई आफ्ना मागहरु राख्दै कर्णाली प्रदेश निर्माण
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमाले प्रति संकेत गर्दै प्रतिपक्षी दलमा धाँजा फाटेर विस्फोट हुने अवस्थामा रहेको बताउनुभएको छ । बिहीबार सुर्खेतमा समाजवादी
काठमाडौं । ६१ किलाे सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आफ्ना अनुसन्धान अधिकृतलाई भारत पठाएको छ। बरामद भएको तस्करीको सुनको गन्तव्य भारत भएको यकिन भएपछि
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय
काठमाडौं । कोशी प्रदेश सरकारबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
काठमाडौं । यस वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटका दुई ठूला प्रतियोगिता हुनेमा एउटा एशिया कप यही बुधबारदेखि शुरु भइसकेको छ । अर्को क्रिकेट विश्वकप अक्टोबरमा भारतमा शुरु हुनेछ । यी दुबैको फरम्याट
काठमाडौं । नेपालको चुच्चे नक्सा नस्वीकारेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा र कालापानी नेपालको भूभाग