ईश्वरराज ढकाल, काठमाडौं मुलुकका १३ वटा मन्त्रालयले युवासम्बन्धी कार्यक्रम सञ्चालन गरे तापनि त्यसको उपलब्धि प्रायः शून्य देखिएको छ। युवा तथा खेलकुद मन्त्रालयले युवासम्बन्धी सम्पूर्ण काम गर्ने भनिए तापनि युवाको नाममा
थुप्रै नेपाली अमेरिका छोडेर युरोप जाने मुडमा। जताततै छापा मार्न थालियो। विद्यार्थीलाई काम गर्दै पढ्दै गर्न गाह्रो। लुकेर बसेकाहरू झन् खतरामा। दूतावास भन्छ– ‘भिसा नीति परिवर्तनबारे कुनै सर्कुलर आएको छैन।’
मोतीराम तिमल्सिना, काभ्रे सरमथली गाविस वडा नम्बर–१ का जीवन तामाङले भूकम्प गएको एक वर्षसम्म घर निर्माण गरेनन्। भूकम्पले क्षतिग्रस्त भएको घर पुनर्निर्माण नहु“दा उनको परिवार जस्ताको टहरामै बसिरहेको थियो। वर्षात्,
फिरोज सिद्दिकी, सिरहा स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई सिरहा प्रहरीले राज्यविरुद्धको संगठित अपराध मुद्दा चलाएको छ। देश विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका र विभिन्न योजनाहरू बनाएको आरोपमा पक्राउ
दीपक रिजाल, काठमाडौं आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिर्वतन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद शुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
कृष्णउदास खनाल, वीरगन्ज वीरगन्जको छपकैयामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै नवजात शिशु हराएको परिवारका सदस्यहरूले दाबी गरेका छन्। वीरगन्ज उपमहानगरपालिका–१ की आशादेवी पासवान सुत्केरी व्यथा लागेर शुक्रबार बिहान अस्पताल
मधुसूदन रायमाझी, काठमाडौं सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच व्यवस्थापिका संसद्मा पेस भएको संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने सहमति भएको छ। मधेसी मोर्चाले परिमार्जन नगरी संविधान संशोधन विधेयक पारित
सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्न निर्देशन दिइए पनि अधिकांशले पालना नगरेको पाइएको छ। ईश्वरराज ढकाल, काठमाडौं सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको करिब डेढ महिनापछि स्थानीय निकायहरूले अनुगमन शुरू
नेपाल समाचारपत्र काठमाडौं उँदो वैशाख मसान्तदेखि जेठ १० गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारले निर्वाचन आयोगलाई औपचारिक रूपमा आग्रह गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा नगरीकन
काठमाडौं, (नेस) व्यवस्थापिका संसद्को बैठकले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक २०७३ बहुमतले पारित गरेको छ। बिहीबार बसेको बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई छलफलपछि पारित गरिएको हो। सरकारले दर्ता
नेपाल समाचारपत्र काठमाडौं मुलुक संघीय संरचनामा गएपछि एक मात्र भरपर्दो सुरक्षाको कडीका रूपमा रहेको नेपाली सेनाको संरचनालाई आधुनिकीकरण तथा सुदृढीकरण गर्न गठित आयोगले आफ्नो प्रतिवेदन बिहीबार रक्षा मन्त्रालयलाई बुझाएको छ।
न्युयोर्क, (एजेन्सी) खाली पेटमा लिची खाँदा मानिसको मृत्यु हुन सक्ने एक वैज्ञानिक अनुसन्धानबाट देखिएको छ। अमेरिका र भारतका वैज्ञानिकहरूले सन् २०१४ मा भारतको विहारमा अनौठो रोगबाट बालबालिकाको मृत्यु भएको सम्बन्धमा गरेको
धनुषा, (नेस) राष्ट्र विखण्डन गर्ने अभिव्यक्ति दिएका सीके राउतलाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रमार्फत् राउतलाई पक्राउ गरी सहयोग गरिदिन आग्रह गरेपछि धनुषा प्रहरीले पक्राउ
सर्वोच्चले मगायो एमिकस क्युरी नेपाल समाचारपत्र काठमाडौं अशक्त व्यक्तिहरूले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन
सम्पर्कको प्रयास गर्दा अधिकांश सरकारी कर्मचारीहरूले जतिबेलै बैठकमा व्यस्त भन्ने गरेको पाइन्छ। यति धेरै बैठक बस्दा मुलुक त विश्वकै विकसित श्रेणीमा पुग्नुपर्ने। तर, त्यसो भएको पनि पाइँदैन। आखिर किन होला
सत्य निरुपण आयोगले अब सबै उजुरीको सुनुवाइ गर्नुपर्ने विकास भट्टराई, काठमाडौं र्वोच्च अदालतले तामेली मापदण्ड–२०७३ लाई खारेज गरेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगले माओवादी–माओवादी र राज्य पक्षका अंगहरूबीच भएको द्वन्द्वलगायतको
नेपाल समाचारपत्र काठमाडौं स्थानीय निकाय पुनर्संरचना आयोगले दिएको सुझावलाई हेरफेर गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार कानुनविद्हरूसँग सुझाव माग्नुभएको छ। सो अवसरमा अधिकांश कानुनविद्हरूले आयोगको
काठमाडौं, (नेस) स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राखिएको उमेर हदबन्दी हटाउन आदेशको माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी शंकर गौतमलगायत २० जनाद्वारा दायर
काठमाडौं, (नेस) पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी हिमानी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ। साताव्यापी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको हो। उहाँहरूभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड
टीका बन्धन, काठमाडौं प्राकृतिक वासस्थानमा रहेका स्तनधारी जीवजन्तुको वासस्थान र त्यसमा आएको परिवर्तन तथा भविष्यमा आउन सक्ने परिवर्तन र चुनौती बारेको अध्ययन हुने भएको छ। वन्यजन्तुको चहल–पहल अहिले कहाँसम्म फैलिएको