काठमाडौं । पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको
भक्तपुर । भक्तपुर नापी कार्यालयका प्रमुख रामकुमार सापकोटालाई १० महिनामै सरुवा गरिएको छ । नापीको क्षेत्रमा छोटो समयमै देखिने गरि सुधारका कार्य गर्दै आउनु भएका उपसचिव सापकोटाको विना कारण सरुवा
काठमाडाैं। काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहानदेखि पटकपटक भूकम्प मापन भएको छ। साँझ ५:३४मा अर्को भूकम्प मापन भएको हो। त्यसअघि धादिङ केन्द्रविन्दु बनाएर अपराह्न ४:०३ मिनेटमा ४.४
काठमाडौं । मन्त्रीपरिषद्का पुर्व अध्यक्ष एवं पुर्व प्रधान न्यायाधिश खिलराज रेग्मीले संविधान निर्माण भै कार्यान्वयनमा गएको आठ वर्ष वित्दा पनि विकास, सम्वृद्धि र सामाजिक रुपान्तरणको लागि नेपाली आवश्यकतालाई संबोधन गर्ने
रौतहट । हिन्दुधर्माबलम्बिहरुले दशैको बेला घर घरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने परम्परागत चलन छ । दशैको बेला उमारिएको जमरा दशमीको दिन अर्थात टिकाको साईतका दिन मान्यजनका हातबाट टीकासँगै ग्रहण
काठमाडाैं । नेपाली सेनाको रथी दर्जामा पदोन्नतिका लागि ताराध्वज पाण्डेको नाम सिफारिस भएपछि विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीको नेपाली सेना जङ्गी अड्डाले खण्डन गरेको छ । रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ असारीस्थित किरात चोकमा शनिबार साँझ हायस दुर्घटना हुँदा चार जना घायते भएका छन् । काठमाडाैंबाट इटहरीतर्फ जाँदै गरेको बाग्मती प्रदेश बिए.ए९८६० नम्बरको कारलाई
काठमाडौं । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा
माेरङ । छैटौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ललितपुरको टोली ब्रिगेड ब्वाइज क्लबले चुमेको छ । झापाको बिर्तामोड युथ क्लवलाई ट्राइबेकर ५–३ गोल अन्तरले पछि पार्दै ब्रिगेडले उपाधी चुमेकोे हो
धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका -५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको
काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति
काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल पठाइएको छ । पहिलो चरणमा आज बिहान दीपेशराज विष्ट र
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) फेरि फुटेको छ। अक्टोबर १९ तारिख भएको निर्वाचनको नतिजा सार्वजनिक गर्ने क्रममा त्रुटि देखिएपछि विवाद बढेको थियो। त्यस पछि
काठमाडौं । धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङमा आज बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो। भुकम्पपछि पराकम्पन गइरहेका कारण मानिसहरु
काठमाडौँ। काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महसूस भएको छ। आइतबार बिहान ७ः३९ बजे भूकम्पको धक्का महसूस भएको हो। काठमाडौं लगायत आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसूस भएको छ।विस्तृत विवरण आउन
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आज नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज
काठमाडौं । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आजदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका
काठमाडौं । पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङमा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आइसियुबाट जनरल वार्डको क्याबिनमा सर्नुभएको छ। चिकित्सकको सल्लाहअनुसार उहाँले आज सामान्य हिड्डुल समेत गर्नुभएको
काठमाडौं । धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका(४ बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।