ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राई समूहको सूर्यदर्शन सहकारीको ठगी प्रकरण मुद्दामा नेकपा एमालेनिकट युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
काठमाडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र सकुशल रिहाइका लागि अपिल गरेका छन् । नेपालका लागि इजरायली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार
काठमाडौं । बिहीबार सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी बनेकी छन् । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तानसमेत रहेकी रुबिनाले
काठमाडौं । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का सातजना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा एकजना घाइते भएका हुन् । भन्सार
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा बयानका लागि ल्याइएएका एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । हाल भैरहवामै बसिरहेका
काठमाडौं । सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरुरी रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले उक्त
काठमाडौं । मानव अंग मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका अभियुक्त नुवाकोट बेलकोटगढी नागरपालिका-१३ ठेगाना भएका ४३ वर्षीय हरी नेपाली भन्ने हरी दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ
काठमाडाैं । उच्च अदालतको न्यायाधीशमा ३९ जना नियुक्त भएका छन् । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतको न्यायाधीशमा ३९ जनालाई नियुक्त गर्ने निर्णय गरेको हो । परिषद्को बैठकले न्यायाधीश नियुक्तिसँगै
काठमाडौं । विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला टी-२० को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै उपाधि
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उनले परम्परागत
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल नियुक्त हुने भएका छन्।
नेपाली कांग्रेसले मधेस प्रदेशबाट राष्ट्रिय सभामा पठाउने उम्मेदवारको विषय सबै भन्दा पेचिलो बन्दै गएको छ।
कामाडौं । राष्ट्रिय सभा निर्वाचनलाई लिएर हुनसक्ने सत्ता गठबनधनको किचलोमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले खेल्ने प्रयास गरेको छ। आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य
धादिङमा एक कम्प्युटर गोदाममा आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ।
काठमाडौं । वन तथा वातावरण मन्त्रालयमा तनाव भएको छ। मंगलबार दिउँसो नेपाली कांगे्रसका सांसद दीपक खड्का वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतो तथा सचिव डा. दीपककुमार खरालबीच तनाव उत्पन्न भएपछि प्रहरीले सुरक्षा
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ।
काठमाडौं । सरकारले गुठीसम्बन्धी मौजुदा संरचना र कानुनलाई पुनरावलोकन गरी संविधानअनुरूप गुुठीसम्बन्धी ऐन ल्याउने गृहकार्य गरिरहेको छ। देशभरका गुठीलाई निर्देशित गर्ने गुठी संस्थान ऐन २०३३ ले अहिलेको आवश्यकता, अपेक्षालाई सम्बोधन
नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंक लाइन विवाद अझै निष्कर्षमा पुग्न सकेको छैन।