यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख, कर्मचारी, बिचौलिया र केही ड्राइभिङ सेन्टरको मिलिमतोमा केही महिनायता मात्रै हजारौं अवैध लाइसेन्स वितरण भएको पाइएको छ।
भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतासहित नेपाल र भारतबीच बिहीबार काठमाडौंमा चारवटा सहमतिमा हस्ताक्षर भएको छ ।
काठमाडौँ। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको थियो । दुवै
काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच भेटवार्ता भएको छ । आज यहाँ भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुखद भएको बताएका छन्। काठमाडौंमा भ्रातृ संस्थाका नेताहरूको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले
काठमाडौँ । पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोष र कोषबाट स्वीकृत
काठमाडाैं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत एयर चीफ मार्शल सुदर्शन पठर्नाबीच जङ्गी अड्डामा बिहीबार शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको
काठमाडौँ। ललितपुरको सातदोबाटोबाट हातिवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिण तर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेट भित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ ।
काठमाडौँ। सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम
विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहिबार रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।
रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्। भैरहवामा बिहीबार नागरिक अभिनन्दन ग्रहण गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको पनि बताए।
काठमाडौँ। नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयका काठमाडौंमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा
काठमाडौँ। नेपाल एयरलाइन्सका पाइलट सम्राट्बहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र झुटा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । २०७१ सालमा जुनियर क्याप्टेनमा नियुक्त भई आठौँ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नेगरी प्रस्ताव गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टङ्कलाल
रामेछाप । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन्। बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीविरुद्ध धार्मिक भावनामा आँच पुर्याएको भन्दै उजुरी परेको छ । काठमाडौंका ध्रुवराज लुईंटेलले मन्त्री किराँतीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् । सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान
काठमाडौं । राष्ट्रिाय सभा सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृत परिवर्तन गरिएको छ । यसअघि नियुक्त गरिएका निर्वाचन अधिकृत उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकोसहित कारण देखाउँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्विकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले उनको राजीनामा आज स्विकृत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री एस
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ।