काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ । उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौँ मोडेल अस्पतालबाट सङ्क्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको
रौतहट । पटक पटक पेशि तोकिए पनि नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहमद अफताब आलमको मुद्दामा न्यायाधीश पन्छिने गरेका छन् । गएको कात्तिक २२ गते माग गरिएको बहस नोट
काठमाडौँ । क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । सिरिजको तेस्रो खेलमा टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको हो । क्यानडाका
काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार अर्जुन मैनालीले आत्महत्या गरेका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई दुई दिनमा अनुसन्धान नसके रिहा गर्न आदेश दिएपछि न्यायाधीश
काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले
काठमाडौं । गृह मन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । १ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले उक्त दिनको बिदा
काठमाडौं । क्यानडासँगको तेस्रो एकदिवसीय खेलमा डेब्यू गरेका हेमन्त धामीले नेपालका लागि पहिलो विकेट लिएका छन्। उनले तेस्रो ओभरको चौथो बलमा क्यानडाका ओपनर ओरोन जोनसनलाई ४ रनमा देव खनालको हातबाट
काठमाडौं । एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ। सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार
काठमाडौं । क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ। त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। यस अघि
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो। गगन र उनकी श्रीमती सीमाको नाममा ४
विगतमा भएका दुई वटा निर्वाचनमा फरक फरक गठबन्धन गरेर चुनाव लडेका दलहरूले आगामी चुनावमा एक्लै भिड्ने हैसियत निर्माणमा लाग्ने उद्घोष गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई सर्ट लिस्टमा पारेको र दैनिक काम गर्नेमात्र अधिकार लिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालले गरेको नियुक्तिको विषयमा सोधपुछ गर्न आज सोमबार शिक्षा, विज्ञान तथा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारमा संलग्न जतिसुकै ठूला वा उच्च ओहोदाको व्यक्ति भए पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छाड्न नहुने बताउनुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। हिजो देखी काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा सुरु
नेपालले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ।
काठमाडौँ। नेपाल आदिवासी जनजाति पत्रकार महासंंघ (फोनिज) र नेवाः पत्रकार राष्ट्रिय दबूको अवरोधका कारण नेपाल पत्रकार महासंघ प्रदेश प्रतिष्ठान काठमाडौंले आईतबार अग्र अनुहार पुस्तक लोकार्पण गर्न सकेन। नेपाल पत्रकार महासंघका
काठमाडौँ। काभ्रेको बनेपा नगरपालिका –९ का वडाध्यक्ष नृपेश बादे धरौटीमा रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष समेत रहेका टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले १५ लाख
रौतहट । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताव आलम लगायतका विरुद्ध दायर मुद्दामा बकपत्रको लागि सरकारी साक्षी झिकाउने आदेश भएको छ । जिल्ला अदालत गौरका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले
दोलखा। झन्डै डेढ महिना अघि मृत फेला परेका दोलखा शैलुङ गाउँपालिका वडा नम्बर– ४ मागापौवाका १८ वर्षीय युवकको हत्या मृतकको प्रेमीकाको परिवारले गरेको खुलेको छ । गाउँकै एउटा मेलामा चिनजान