काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भएका प्राडा केशरजंग बरालले रेक्टर र रजिस्टार सिफारिस गरेपछि बिदामा बस्नुभएको छ। आफ्नो दल निकटका व्यक्तिलाई नियुक्ति गर्नुपर्ने भन्दै सत्ताधारी मुख्य दलका प्राध्यापक संघ,
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकलौटी रूपमा जारी गर्नुभएको कार्यविधिको नाम परिवर्तन गरिएको छ। चार दिनअघि नारी शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधिको नाम परिवर्तन गरी प्रशिक्षार्थी
वैदेशिक लगानी भित्र्याउन सरकारले लगानी सम्मेलनको तयारी गरेको छ । तर, लगानीमैत्री नीति नहुँदा स्वदेशी लगानी नै डुब्ने अवस्था सिर्जना भएको लगानीकर्ताको गुनासो छ। लगानीकर्ता खास समस्या पहिचान नगर्ने र
शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षामन्त्रीले राजनीतिमा लाग्ने प्राध्यापक, शिक्षक र कर्मचारीलाई कारबाही गर्ने भन्दै दिएको अभिव्यक्तिलाई अपरिपक्वताको संज्ञा दिनुभएको छ।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । बिहीबार बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका
रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन शुक्रबार रौतहटस्थित विभिन्न परीक्षा केन्द्रहरू बाट ५सय थानभन्दा बढी मोबाइल बरामद गरेको छ। यस पटकको परीक्षालाई मर्यादित बनाउन सिडियो हिरालाल
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न अल्टिमेटम दिएको छ। महानगरापलिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न १ महिनाको अल्टिमेटम दिएको हो। शिक्षा
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टिकरण सोधिएको छ । हिजो चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखाहरुमा गरिएको सिट छड्केमा २० जना कर्मचारीहरु हाजिर गरी
स्याङ्जा । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत पहिलो दिन स्याङ्जामा ३४ परीक्षार्थी अनुपस्थित रहे । १ सय ६८ विद्यालयका ४ हजार १ सय ३३ परीक्षार्थीले परीक्षा आवेदन
स्याङ्जाको पश्चिमी भागमा रहेको सुन्दर गाउँपालिका कालीगण्डकीका प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ– पर्शुराम उपाध्याय। दूधपोखरी गाउँपालिका लमजुङमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर उहाँ कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनुभएको हो।
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु हुँदैछ । परीक्षामा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षा फाराम भरेका छन्।
यो वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरिएको छ।
काठमाडौँ । विहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यसवर्षदेखिको परीक्षामा ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरिएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान
काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक
काठमाडौं । आगामी शैक्षिक सत्रका लागि हिजो मंगलबारबाट पाठ्यपुस्तक बिक्री शुरू भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७ प्रादेशिकसहित ९वटा बिक्री केन्द्रमार्फत् १३ गतेबाट पाठ्यपुस्तक बिक्री शुरू गरेको छ।
केही वर्षको अन्तरालमा सरकारले लगानी सम्मेलन गरे पनि लगानी भित्रिन सकेको छैन । लगानी भित्रिन नसक्नुमा अस्थिर नीति र लगानी गर्ने अनुकुल वातावरण नुहुनु हो । यस विषयमा सरकार जानकार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ। हिजो सोमबार शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २ हजार ६४ केन्द्रका लागि ७७ हजार ५ सय जनशक्ति परिचालन हुने भएको छ।
भूगोलको हिसाबले सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका निक्कै पीडित रहेको छ । विभिन्न प्रकारका प्राकृतिका प्रकोपबाट यो पालिका बारम्बार प्रताडित पालिका हो। सो कारणले गर्दा पनि पालिकाका कतिपय बस्तीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहको अधिकार हस्तक्षेप गर्दै सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति वितरणसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ।