काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले २०७१ मत पाएका छन् उनलाई
चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन् । उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन् । २ हजार ९६८ मतगणना हुँदा दाहालले १ हजार
कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।
ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७ सय ६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले
काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् ।
शुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।
काठमाडौं । काठमाडौं महानगरको उपप्रमुख पदमा नेकपा(एमाले)की उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिइरहेकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका
भादगाउँ । भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता कायम राखेको छ । भक्तपुर नगरपालिकाको भवनमा जारी मतगणनामा वडा नं १ देखि ३ सम्मको पाँच हजार ७३६ मतगणना भएको छ । जसमध्ये नेमकिपाको
काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर वडा नं. १ को मत गणना जारी रहदा दाहालले १३३ मत ल्याएकी छिन्
शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना
ललितपुर माहानगरमा दुई सय मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा
हेटौंडा उमहानगरपालिकाको एक हजार २५० मत गन्दा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
हेटौंडा । शुक्रबार भएको स्थानीय तह निर्वाचनअन्तर्गत् हेटौंडा उपमहानगरपालिका १९ वटा वडामा ७४ हजार १ सय ८५ जनाले मतदान गरेका छन् । कुल १ लाख ४ हजार ४ सय ७३
ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ ।