काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, एक हजार मतले पछाडि केशव स्थापित



काठमाडौं ।

काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार शाहले २०७१ मत पाएका छन्

उनलाई एमालेका केशव स्थापितले ११६४ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्