काठमाडौं महानगरको उपप्रमुखमा सुनिता डङ्गोलको अग्रता कायमै



काठमाडौं ।

काठमाडौं महानगरको उपप्रमुख पदमा नेकपा(एमाले)की उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिइरहेकी छन् । सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् ।

यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् । जारी मतगणनाका क्रममा सबैभन्दा लोकप्रिय मत नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्