भद्रपुर, १ जेठ । मधेस केन्द्रित छ राजनीतिक दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल झापाको नेतृत्वले आफ्ना माग सम्बोधन भए यही जेठ ३१ को स्थानीय तहको चुनावमा सहभागिता
नेपाल समाचारपत्र, रसुवा । रसुवाको लाङटाङमा रहेको मतपेटीका आज हेलिकप्टर मार्फत सदरमुकाम धुन्चेमा ल्याइएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको हो । लाङटाङको मतपेटीका
आईतबार भएको स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको नेत्रावती गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका चन्द्रबहादुर पल्लीमगर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तम अधिकारी थिए ।
त्रिशूली ९नुवाकोट०, १ जेठ । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७
नवलपरासी, १ जेठ । नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य
जुम्ला, १ जेठ । जिल्लाको चन्दननाथ नगरपालिका, पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको एक वडाबाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो
बेनी (म्याग्दी), १ जेठ । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो । अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना
१५ सय ५७ मतगणना नौकुण्ड र उत्तरगयामा कांग्रेस अगाडी कालिकामा एमाले अगाडी पार्वतीकुण्डमा नयाँ शक्ति अगाडी रसुवा, जेठ १ – रसुवाको चार वटा गाउँपालिकामा हिजो रातीदेखि मतगणना सुरु भएकोमा अहिलेसम्म
नेपाल समाचारपत्र, रसुवा । उत्तरगया गाउँपालिकामा ६ सय मत गन्दा नेपाली कांग्रेस अगाडी देखिएको छ । नेपाली कांग्रेसका उपेन्द्र लम्सालको एक सय ४८, नेकपा एमालेका अशोक घिमिरेको एक सय ६२,
अपडेट: कालिकोटमा विप्लब कार्यकर्तासँग प्रहरीको झडप, ६ घाइते, प्रहरीको बन्दुक पड्केन, मतपेटिका खोसे
काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी सबै मतदातालाई धन्यवाद दिनुभएको छ । आजको मतदान सकिएलगत्तै अध्यक्ष थापाले प्रेस वक्तव्य जारी गरी
स्याङजा जिल्लामा करिव ७० प्रतिशतमत खसेको समाचारपत्रका संवाददाता अमृत अर्यालले जानकारी दिनुभएको छ । आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् । १९९
मनोज रेग्मी, काठमाडौ । मतदान काकर्यक्रम सकिएलगतै उपत्यकाका तिनवटै जिल्ला काठमाडौ, ललितपुर र भक्तपुर नगरपालीकामा आजै मतगणना सुरु गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा
धनवीर दाहाल, रुकुम । स्थानिय तहको पहिलो चरणमा भएको रुकुमको मतदान छिटफुट घटना बाहेक समग्रमा शान्तिपुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्बाचन अधिकृत कार्यालयका
तस्विर: यदु भट्ट, गोर्खा स्यार्तान निमावि खरिबोट गोरखाको मतपेटिका ट्याक्टरमा राखेर अजिरकोट गाउँपालिकातर्फ लैजाँदै । बाटोको अभावले जिल्ला निवार्चन कार्यालय पुर्याउ नै गाह्रो ।
मोतीराम तिमल्सिना, काभ्रे । मतदानको अघिल्लो दिन राति ९ बजे गोली लागी एक युवकको निधन भएपछि नमोबुद्ध नगरपालिकामा ४ मेथिन्कोट मतदान केन्द्रमा निर्वाचन हुन सकेन । स्थानीयहरुले शहिद घोषणा सहित
मतदान अन्तिम चरणमा मतदान केन्द्रमा पाँच बजेसम्म लाइन बसेकाले मतदान गर्न पाउने निवार्चन आयोगले जनाएको छ ।
रसुवा, बैसाख ३१ – रसुवाको दुई वटा मतदान केन्द्रमा मतदान सकिएको छ । गोसाइकुण्ड गाउँपालिकामा रहेको गाउँखर्क राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय मावि ठुलोस्याफ्रु मतदान केन्द्रमा मतदान सकिएको हो
अभिनेत्री तथा नयाँ शक्ती पार्टीकी नेतृ करिश्मा मानन्धरले स्थानीय तह निर्वाचनमा भोट हाल्न पाइनन् । उनका श्रीमान विनोद मानन्धरको नामबाट बनाइएको बसाई सराइको कागजपत्र राजविराजको भएकोले अन्तिम समयमा आएर उनले
काभ्रेमा रहेका १३ वटा स्थानिय तहमा कुल ३०६ मतदान केन्द्र मध्य नमोबुद्ध गाउँपालीका र धुलीखेल नगरपालीकामा बाहेक अरु मतदान स्थलमा निकै नै शान्तीपुर्ण र उत्साहजनक निवार्चन कार्यक्रम जारी रहेको हाम्रा