चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट मतदान गर्नुभएको छ । उहाँले भरतपुर महानगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको
ललितपुर वडा नं ११ बङलामुखी मददान केन्द्र मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदातालाई मतदान गर्न निकै नै अफ्ठ्यरो भएको छ । मतपत्रको आकार निकै नै ठुलो भएको मतदातको भनाई रहेको न्युज