काभ्रे, ४ जेठ । बनेपा नगरपालिका–८ को वडाध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर मानन्धर ९७४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नवराज मानन्धरले ९०१ मत प्राप्त गर्नुभयो
बागलुङ, ४ जेठ ।नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका गौतमले ६०४ मत प्राप्त
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको गौरीशङ्कर गाँउपालिकामा प्रमुख उपप्रमुख सहित ६ वटा वडामा एमालेको उम्मेदवार विजयी भएका छन् । प्राप्त मत परिणाम अनुसार प्रमुखमा एमालेको स्वयमबहादुर खड्काले ४२४९ मत प्राप्त
नवलपरासी ४ जेठ । नवलपरासीबाट विभाजित नवलपुरका ८ स्थानीय तहका लागि भएको निर्वाचनमा २ नगर सहित ४ गाउपालिका प्रमुखमा नेपाली काग्रेस विजयी भएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीेले दिएको
सन्तोष अधिकारी, गोरखा । नेपाली कांग्रेसले गोरखाको शहिद लखन गाउँपालिकामा पनि जित हासिल गरेको छ । यो सँगै नेपाली कांग्रेसले जित हात पारेको गोरखाको गाउँपालिकाको संख्या पाँच भएको छ ।
पोखरा महानगरपालिकामा मत गणना निकै नै सुस्त भएको देखिन्छ । पोखरा लेखनाथ महानगपालिकामा एमालेका मानबहादुर जिसीले हालसम्म ९ हजार ३१७ मत प्राप्त गरेका छन । त्यहाँ कांग्रेस—माओवादी केन्द्रको गठबन्धनबाट मेयर
काठमाडौ (नेस) । ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यन्जनकार बीच चर्को प्रतिस्पर्धा रहेको छ । महर्जनको ९ हजार ४३२ र व्यन्जनकारको ९ हजार २७८ मत छ ।
काठमाडौ (नेस) । काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको मत २ हजार ४७२ छ । विवेकशिल नेपालीकी रन्जु
काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिकाको वडा नं ३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजेन्द्र महर्जन ७११ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
हेटौंडा,(नेस) / वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरण निर्वाचनको मतगणना धमाधम भइरहेको छ । हालसम्म मकवानपुरका ४ वटा स्थानीय तहको नतिजा आइसकेको छ । जसमा ३ स्थानीय तहमा
बागलुङ, ३ जेठ । ताराखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसहित सबै पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ठूलो मतअन्तरका साथ विजयी भएका छन् । माओवादी केन्द्रका प्रकाश घर्तीमगर तीन हजार
काभ्रे, ३ जेठ । पनौती नगरपालिका– ४ र ५ मा नेकपा (एमाले) विजयी भएको छ । सो नगरपालिका– ४ को वडाध्यक्षमा एमालेका बुद्धिसिंह थापा ९९४ मत ल्याई विजयी हुनुभएको छ
नेपाल समाचारपत्र, रसुवा । रसुवाको पार्वतीकुण्ड गाउँपालिका प्रमुखमा नयाँ शक्ति पार्टी नेपाल र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको प्रमुखमा बुचुङ तामाङ ९६४ मत ल्याएर विजयी हुनुभएको हो
चौतारा, ३ जेठ । सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु
नवलपरासी, ३ जेठ । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत
धन बस्नेत, पोखरा । कास्कीका चार गाउँपालिकामा तीन वटा गाउँपालिकामा नेकपा एमालेले जितेको छ । एउटा गाउँपालिका भने नेपाली काँग्रेसको पोल्टामा परेको छ । एमालेले कास्कीको मादी, रुपा र माछापुच्छ«े
काठमाडौँ, ३ जेठ । स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाको मत परिणाम आउने क्रम जारी छ । आज दिउँसो ४ बजेसम्म विजयी घोषित मतगणनाको परिणाम यस प्रकार छ ः
मेलम्ची, ३ जेठ । मेलम्ची नगरपालिका– १० मा नेपाली काँग्रेस विजयी भएको छ । नगरपालिकाको सो वडाको अध्यक्षमा काँग्रेसका भक्तबहादुर खड्काले ६५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका
बाबियाचौर (म्याग्दी), ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच
काठमाडौँ, ३ जेठ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र ठूलो भएको कारण मतगणना कार्यमा ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा