ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणाम, को अगाडि ?



काठमाडौ (नेस) ।
ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन र एमालेका हरिकृष्ण व्यन्जनकार बीच चर्को प्रतिस्पर्धा रहेको छ । महर्जनको ९ हजार ४३२ र व्यन्जनकारको ९ हजार २७८ मत छ ।

माओवादीका दिनेश महर्जनले भने १ हजार ३५२ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्