पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो मत परिणाम, को अगाडि ?



पोखरा महानगरपालिकामा मत गणना निकै नै सुस्त भएको देखिन्छ ।

पोखरा लेखनाथ महानगपालिकामा एमालेका मानबहादुर जिसीले हालसम्म ९ हजार ३१७ मत प्राप्त गरेका छन ।

त्यहाँ कांग्रेस—माओवादी केन्द्रको गठबन्धनबाट मेयर उम्मेदवार बनेका कांग्रेसका रामजी कुँवरले हालसम्म ९ हजार ९३१ मत प्राप्त गरेको हाम्रा सहकर्मी धन बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्