काठमाडौँ। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले प्राज्ञिक सेवातर्फ काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा बि.डि.एस तथा एम डि एस कार्यक्रमहरुको साथै १ सय शय्याको जनरल अस्पताल सञ्चालन गरिरहेको जनाएको छ
काठमाडौँ। स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’को शुभारम्भ गरिएको छ। बिहीबार महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोग
कैलाली। कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित डिलासैनी क्लिनिकमा एक बालकलाई सुई लगाएपछि मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राट ऐर रहेका छन् ।
काठमाडौँ। मधुमेह दिवस २०२३ को अवसरमा मधुमेहले आँखामा पार्ने असर सम्बन्धी सचेतना फैलाउने उद्देश्यका साथ नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले सोमबार वाक एन्ड टक र्याली गरेको छ। प्रतिष्ठानको परिसरबाट
जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो । कातिक १७
कर्णाली। भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । अत्यधिकरुपमा बढेको
बुटवल। लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालसहित १३ वटा अस्पतालका विकास समितिमा अध्यक्ष मनोनीत गरिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार १३ वटै अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत गरिएको शाखा अधिकृत अमरबहादुर
काठमाडौँ। रसियाका चिकित्सकले शुक्रवार धुलिखेल अस्पतालको शल्यक्रिया कक्षको अवलोकन गरेका छन् । यामालो–नेनेट्स अटोनोमस ओक्रुगका चिकित्सकहरू जनसंख्यालाई स्वास्थ्य सेवा प्रदान गर्न र स्थानीय विशेषज्ञहरूसँग अनुभव आदानप्रदान गर्न काठमाडौँ आएका छन्
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल सशस्त्र प्रहरी अस्पतालबिच भविष्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगत बिरामीले उपचार गराउँदा नि:शुल्क पाउनु पर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रवार बागबजारमा आयोजना गरेको रक्तदान
काठमाडौँ। जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते आएको विनाशकारी भूकम्पमा परेर गम्भीर घाइते भएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएका उपचाररत घाइतेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री
काभ्रे। धुलिखेल अस्पतालमा विपद् पूर्व तयारी र व्यवस्थापन सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । आगामी डिसेम्बर १–३ मा आयोजना गरिने सम्मेलनको पूर्व तयारी स्वरुप अस्पतालले बुधवार सरोकारवालाहरुसँग छलफल
काठमाडौँ। नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसूति) सेन्टर एक
काठमाडौँ। ललितपुरमा २०७१ सालमा स्थापित जिवनज्योति महिला संघमा ११ हजार यौनकर्मी महिलाहरु दर्ता भैसकेका छन् । यो यौनकर्मी महिलाहरु मिलेर खोलेको संस्था हो । नेपालमा ५० हजार भन्दा बढी यौनकर्मी
काठमाडौँ। ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा दुई बिरामीको एकैचोटी शंकास्पद मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत औषधी दिएको पाँच मिनेट भित्रै
काठमाडौँ । कलंकी मन्दिर संरक्षण तथा सुधार संस्थाको रजतजयन्तीको अवसर पारेर शनिवार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्यो। सहीद मेमोरियल अस्पताल कलंकीको सहयोगमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय २०
काठमाडौँ। नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ । सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको
काठमाडौं । गयराती जाजरकोट, बारेकोट गापा १, रामीडाँडामा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भुकम्पमापरी घाईते भएकाहरुको उपचारका लागि काठमाडौबाट ४१ जनाको स्वास्थ्य विशेषज्ञ टोली औषधि,उपकरण सहित जाजरको, नेपालगंज र सुर्खेतका
काठमाडौँ। जाजरकोट केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा परी घाइते भएकाको उपचार व्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूकम्पमा परी
बुटवल। रुपन्देही जिल्लाको बुटवल भैरहवा सडक खण्डमा हरियाली प्रवर्द्धन र सहरी सुन्दरताका लागि तिलोत्तमा नगरपालिका क्षेत्रको सडकमा लगाईएका छतिवन (स्टोनिया)का रुखहरुको बारेमा गरीएको प्रचार प्रसार अफवाह र गलत साबित भएको