काठमाडौं । काठमाडौंका रजिन च्यामेले तेश्रो राष्ट्रिय कुङफु प्रतियोगितामा शनिबार तेहोरो स्वर्ण जितेका छन् । उनले सिनियर पुरुषको लङ वेपन, सर्ट वेपन र बेयर ह्यान्ड स्पर्धामा स्वर्ण जितेका हुन् ।
काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले आफ्नो प्रवेशद्वारमा महानगरपालिकाले फोहोर फालिदिएको घटनालाई लिएर आपत्ति प्रकट गरेको छ। महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर छ। कार्यालय परिसर छिर्न समेत
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले प्रेस चौतारी नेपाल पार्टीका २३ वटा जन वर्गिय सङ्गठनहरूको पनि नेता सङ्गठन भएको बताएका छन्। प्रेस चौतारी नेपालको कर्णाली प्रदेश कमिटीले
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पूर्वाधार निर्माण तथा प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा, प्रदेश र स्थानीय तहलाई
काठमाडौं । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली
काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको सुर्तीजन्य पदार्थमा लाग्ने करको प्रतिशत र करको विधासहितको विज्ञप्ति भ्रामक भएको भन्दै एक्सन नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको
काठमाडौं । प्रारम्भिक बाल शिक्षा तथा विकासमा इजरायलको दृष्टिकोण र अनुभव हासिल गर्ने उद्देश्यले आइतबार नेपालबाट १४ जनाको एक टोली प्यालेस्टिनी लडाकु समूह हमाससँग युद्धरत इजरायलतर्फ प्रस्थान गर्दैछ। उनीहरू इजरायलको
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनुभएको छ । उहाँले यस्तो धूले नियमित रूपमा नै मन्त्रीलाई पठाउने बताउनुभएको
काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि
एजेन्सी । प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २–१ ले हराउँदै म्यानचेस्टर यूनाइटेडले एफए कपमा १३ औं पटक उपाधि जितेको छ। शनिबार वेम्बली रंगशालामा भएको खेलमा यूनाइटेडलाई जित दिलाउन पहिलो हाफको
पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित हुनु भएको छ। पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । उहाको अध्यक्षतामा १०१
काठमाडौं । नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । पासवानले कटहरी गाउँपालिका-५
घोराही । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्ना जेष्ठ सेयर सदस्यलाई स्वास्थ्य सचेतना प्रदान गरेको छ । उमेर बढ्दै जाँदा देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपायका
काठमाडौँ । ‘नित्या रञ्जना’ (रञ्जना युनिकोड) फन्टले ‘टाइप एण्ड लेटिरिङ्’ विधामा यस बर्षको ‘डीएण्डएडी यल्लो पेन्सिल अवार्ड’ प्राप्त गरेको छ । यसप्रकारका अवार्ड नेपालका लागि पहिलो हो । लण्डनमा भएको
दाङ। घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता तथा नेपालस्थित
काठमाडौँ। सूर्यविनायक नगरपालिका, वडा ७ र संवाहिका समाज नेपालको सहकार्यमा शुक्रवार “विषादिरहित भान्सा र जीवन सुरक्षा सम्बन्धी दुईदिने प्रशिक्षणको आयोजना गरिएको छ । प्रशिक्षणको उद्घाटन गर्दै पूर्वमन्त्री महेश बस्नेतले स्थानीय
काठमाडौँ। काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको
काठमाडौँ। प्रारम्भिक बाल शिक्षा तथा विकासमा इजरायलको दृष्टिकोण र अनुभव हासिल गर्ने उद्देश्यले आइतबार नेपालबाट १४ जनाको एक टोली प्यालेष्टिनी लडाकु समूह हमाससँग युद्धरत इजरायलतर्फ प्रस्थान गर्दैछ । उनीहरु इजरायलको
चितवन। पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन् । न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान
काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा सङ्घर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई