काठमाडौँ। उज्यालो अभियान कार्यक्रम अन्तर्गत दाङ तुलसीपुरका १ हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक
धादिङ । वैकल्पिक व्यवस्था नगरी असारको अन्तिम दिन अत्यावश्यक स्वास्थ्य सेवा बन्द हुनेगरि सिद्धलेक गाउँपालिकाले स्वास्थ्य लगायतका कर्मचारी निष्कासन गरेको विरोधमा नेकपा एमालेले पत्रकार सम्मेलन गरेको छ । नेपाल समाचारपत्र
काभ्रे। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको अनिवार्य अवकाशमा जिल्ला स्थित विभिन्न कार्यालयहरुले सम्मानका साथ बिदाइ गरेका छन् । उमेर हदका कारण ३२ वर्षको सेवा पुरा गर्नु भएका पोखरेल ६
काभ्रे। तीन तहकै सरकारको प्राथमिकतामा नपरेको पशुपालन व्यवसायमा संलग्न कृषकहरु दिन दिनै सङ्कटमा पर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा पालिकामा पछिल्ला केही महिना भित्र ६ सय ८१ वटा
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । जारी केन्द्रीय समिति बैठक केहीबेर रोकिएका
बाजुरा । साफे मार्तडी सडकखण्ड अन्तरगतको जडाङ्गमा पक्की पुल बनेपछि सो ठाउँको बेलिब्रिज बेकामे भएको छ । सदरमुकाम मार्तडी –कोल्टी,कवाडी सडक अन्तरगत अनाई खोला र दानसांगुमा पुल छैनन्। पुल नहुँदा
कालिकोट। जुम्ला जिल्ला गुठीचौर गाउँ कार्यपालिकाकी सदस्य गोइतु कामीलाई जातीय विभेद गर्ने सोही गाउँपालिका–५ का ३७ वर्षीय केसी भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । आरोपितले असार ३१ गते गुठीचौर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसकेको बताएका छन्। राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्रकुमार देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका छन् । कलेजको
काठमाडौं । सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ । सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष
काठमाडौं । गायक प्रकाश सपूतकाे ‘दमाई महाराज’ बोलको भाेलि सार्वजनिक हुने भएकाे छ । गीतको पोस्टरमा सपूत शिवजीको अवतारमा देखिएका छन् । घाँटीमा र हातमा रुद्राक्षको माला लगाएका सपूत गेरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ जितेकी छन् । बेलायतको राजधानी लण्डनमा आधारित द वान योङ वर्ल्ड नामक संस्थाले
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सक्ने भए संसदीय दल नेता फेर्न चुनौती दिएका छन् । महामन्त्री गगन थापालाई लक्षित गर्दै बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रय संघीय उच्च आयुक्त रबाव फतिमाबीच न्युयोर्कमा भेटवार्ता भएको छ । द्विपक्षिय भेटवार्तामा संयुक्त राष्ट्र
काठमाडौं । नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ । तीनदेखि जारी बैठकमा खाँणको निलम्बनको पक्षमा बोल्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पहिलो बनेका छन् ।
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको करिब १०० किलो अवैध सुन बोक्ने ट्याक्सी राजश्व अनुसन्धान विभाग परिसरमा राखिएको छ । बा २ ज २३२४ नम्बरको ट्याक्सीबाट विभागको टोलीले अवैध
धादिङ । धादिङको थाक्रे र नेत्रावती डबजोङ गाउँपालिकामा जनप्रतिनिधिले कर्मचारीहरूलाई धम्की दिँदै थाक्रेमा तालाबन्दी गरिएको छ। धादिङको थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी भएको छ । थाक्रे गाउँपालिका उपाध्यक्ष
काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन् । बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको