गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाकी उपाध्यक्ष
काठमाडौं । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवाट संसदीय समितिको बैठक बस्न लागेको हो । जसअनुसार दिगो विकास तथा
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ९नेपाल नजिक० रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी
वाशिंटन, एजेन्सी । अमेरिकी क्लब इन्टर मायमी लिग्स कप २०२३ को फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४–१ गोलअन्तरले पराजित गर्दै मायमीले उपाधि भिडन्तमा
लन्डन, (एजेन्सी) । ब्राजिलियन स्टार फरवार्ड नेयमार साउदी अरेबियन प्रो लिग क्लब अल हिलालमा सार्वजनिक भएका छन् । सन् २०१७ मा २ सय २२ मिलियन युरोमा फ्रेन्च क्लब (पीएसजी) मा
लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड पहिलोपटक फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सह–आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो
नायिका तथा निर्मात्री पूजा शर्मा अब एक्सन अवतारमा देखिने भएकी छन्। उनको शीर्ष भूमिका रहेको फिल्म दान्भीको हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ। फिल्मको निर्माण पक्षले राजधानीको नैकापमा सेट
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले पछिल्लो समय कानुनी झमेलाबाट केही राहत पाएकी छिन्। भारतीय नागरिक सुकेश चन्द्रशेखरसँग जोडिएको दुई सय करोड भारतीय रुपियाँ अपचलनको मुद्दामा जोडिएकी ज्याकलिनले भारतको पटियाला हाउस अदालतबाट
लोक दोहोरी गायक प्रेम विवश घर्ती मौलिकता झल्कने, राष्ट्रिय भावले ओतप्रोत गीत गाउँछन्। २०६२ सालमा रेडियो नेपालबाट लोक गीत विधामा स्वर परीक्षा उत्तीर्ण गरी २०६३ सालमा याद एल्बम ल्याएका घर्तीले
खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायत (युके) को सह आयोजनामा राजधानीमा सम्पन्न खोटाङ प्रतिभा–२०८० मा हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रण गर्न पहिलोपटक वातावरणमैत्री, हानिकारक र विषादीमुक्त ब्याक्टोपावर (बीटीआई) प्रविधि प्रयोग गर्ने भएको छ । यो लामखुट्टे नियन्त्रण गर्ने ब्याक्टेरिया बायो लार्भिसाइड हो । कामपाले
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देही मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल यू एन्डे र प्रधानसेनापति प्रभुराम शर्माबीच सैनिक मुख्यालयमा बुधबार शिष्टाचार भेट भएको छ । कोरोना महामारीपछि चीनबाट
भक्तपुर । आँखा पाक्ने रोगको संक्रमणबाट बालबालिकालाई जोगाउन भन्दै मध्यपुर थिमि नगरपालिकाभित्रका निजी तथा सामुदायिक विद्यालय ५ दिनक लागि बन्द भएका छन् । आँखा पाक्ने रोगको संक्रमण विद्यार्थी र शिक्षकमा
काठमाडौं । नागरिकता नियमावली समयमै नआउ“दा नेपाली नागरिकले नागरिकता नपाउने वर्षौंदेखिको समस्या अझै समाधान हुने सकेको छैन । नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने
यस्ता छन् मुख्य प्रावधान –कर्मचारीको उमेर हद ६० –सरुवामा चक्रीय प्रणाली –११ प्रकारका सेवा –१५ प्रकारका तह –कर्मचारीको ट्रेड युनियन अधिकार यथावत् –निजामतीको पदमा अन्य तरिकाबाट पदपूर्तिमा बन्देज –प्रदेश निजामती
‘ललिता निवास प्रकरण र गौर हत्याकाण्डमा सरकारको भूमिकालाई लिएर मोर्चामा आबद्ध दलका नेताबीच विश्वासको संकट’ काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन कम्युनिस्ट पार्टी र संसदीय राजनीति बाहिर रहेको नेकपाका महासचिव
-प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार अहिले पनि बिचौलिया र माफियाहरू विभिन्न रंगरूप र भेषमा सिंहदरबारमा यत्रतत्र भेटिने गरेका छन् । यसै गरी बालुवाटारसँग पनि बिचौलिया र माफियाको राम्रै उठबस
–दावाको कनेक्सनमा रहेका सबै नेपालीलाई बयानमा बोलाउने तयारी –सीआईबीमाथि उच्च दबाब –दबाबमा नपर्ने सीआईबीको दाबी काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
काठमाडौं । सडक (छाडा) कुकुरहरुमाथि अमानवीय व्यवहार नगर्न ससाना विद्यार्थीहरुले याचना गरेका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा विद्यार्थीलाई सके माया गर्न र नसके अमानवीय व्यवहार नगर्न अनुरोध गरे