काठमाडौं, (नेस) उपराष्ट्रपति नन्दबहादुर पुन अस्पताल भर्ना हुनभएको छ। अस्वस्थ भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो। उपराष्ट्रपति पुनलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार अस्पताल पुगेर स्वास्थ्य अवस्थाको
नेपाल समाचारपत्र हेटौंडा सडक विस्तारका कारण पार्किङको उचित व्यवस्था नहँुदा हेटौंडाका मुख्य सडक क्षेत्र हाल अस्तव्यस्त बन्ने गरेका छन्। बिहान एकछिन समस्या नदेखिए पनि दिउँसो र बेलुका अधिकांश सडकछेउमा निजी
नेपाल समाचारपत्र भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ। रफत सञ्चार क्लब भक्तपुरमा सोमबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले सेना
विमल विष्ट, डोटी सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापरबाहीका कारण दिपालय–काठमाडौं डाँक सेवा प्रभावकारी हुन सकेको छैन। सम्झौताअनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षितरूपमा ओसारपसार गर्नुपर्ने हुन्छ। तर सुदूरपश्चिम
काठमाडौं, (नेस) । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिईले स्थानीय निकायको निर्वाचनमा विद्यालय बन्द गर्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एनसिईले आज सोमबार एक बिज्ञप्ति जारी गर्दै ध्यानाकर्षण
काठमाडौं, १६ फागुन । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले नेविसंघको कारण स्ववियु निर्वाचन अनिश्चित बनेको आरोप लगाइन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकी
भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाणमान बिजुक्छेंले वर्तमान सरकार रहेसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ । रफत सञ्चार क्लवमा आज भएको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले
काठमाडौँ, १६ फागुन । स्वास्थ्यन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री
काठमाडौं, १६ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न एम्बुलेन्स पुर्याउने र वर्षमा २५ सय अण्डरग्राजुएट डाक्टर उत्पादन गर्नेगरि आफूले काम गरिरहेको बताउनुभयो । उहाँले आज
ललित सिहं बझाङ्ग,माघ,१६ सदरमुकाम चैनपुरमा अनुमति पत्र नलिइ लामो समय देखि संचालनमा रहेका आठ निजि मेडिकलमा प्रशासनले छापा हानेको छ ।छापा हान्दा कुनै पनि कागत पत्र बैधानिक रुपमा नराखेको भन्दै
काठमाडौँ, १६ फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला
काठमाडौं, १६ फागुन । आज विहान रामेछापलाई केन्द्रविन्दु बनाएर दुई पटक पराकम्प गएको छ । रामेछाप केन्द्रविन्दु बनाएर विहान ९ बजेर २२ मिनेट र १० बजेर ६ मिनेटमा दुई पटक
लमजुङ (बेसीसहर), १६ फागुन । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु
सञ्जय कार्की, रौतहट रौतहटको सदरमुकाम गौरमा आइतबार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना पत्रकारसहित तीन जना घाइते भएका छन्। नेकपा एमालेले सदरमुकाम गौरमा आयोजना
काठमाडौं, (नेस) नेपालका लागि भारतका राजदूत रञ्जित रेलाई एक समारोहका बीच धर्मकीर्ति विहारका अध्यक्ष धम्मवती गुरुमाले आइतबार बिदाइ गर्नुभएको छ। कार्यक्रममा रेको कार्यकालमा नेपाल र नेपालीको हितमा भएका कार्यहरूको स्मरण
विकास भट्टराई, काठमाडौं पत्ता आयोगले आफ्नो कार्य द्रूत गतिमा अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग ‘एन्टी मार्टम फारम मगाई आफ्नो कार्यलाई थप विश्वसनीय र तीव्र
हेटौंडा,(नेस)। मकवानपुर प्रहरीले एक जना फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ । बारा जिल्ला अदालतले २०६३ असार २१ गते बनपैदावार चोरी मुद्दामा १ वर्ष कैद सजाय तोकी फरार रहेका
महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को पावन अवसरमा नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय तथा नेपाली सेना मेडिकल कोरको आवश्यक समन्वयमा आज मिति २०७३ फागुन १५
लुम्बिनी, १५ फागुन । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र
काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले