नेपाल समाचारपत्र काठमाडौं नेपाल एम्बुलेन्स सर्भिस (नास)ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरूका लागि दीक्षान्त समारोह आयोजना गरेको छ। तालिमको दोस्रो सत्रमा स्ट्यान्डफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिन अमेरिकाद्वारा सञ्चालित स्वास्थ्य आकस्मिक सेवा
फिरोज सिद्दिकी, सिरहा स्ववियु निर्वाचन स्थगित भएपछि सिरहाको लहानस्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा तोडफोड भएको छ। मंगलबार क्याम्पस प्रशासनले स्ववियु निर्वाचन हुन नसक्ने भनेपछि त्यसको विरोधमा अनेरास्ववियु र नेविसंघले
गोकुल घोरसाइने, बारा स्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रगति अनुगमनका क्रममा बाराको निजगढ पुगेको व्यवस्थापिका संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीबीच झडप भएपछि सो कार्यक्रम बिथोलिएको
ईश्वरराज ढकाल, काठमाडौं श्वसम्पदा सूचीमा रहेको पाटन र भक्तपुर दरबार क्षेत्रमा रहेका सम्पदाहरूको जिर्णोद्धार तीव्र गतिमा भए पनि काठमाडौमा भने कछुवा गतिमा अघि बढेको छ। स्थानीयवासीले आफ्नो क्षेत्रमा अपनत्व कायम
काठमाडौं, (नेस)। शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा दोस्रो उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन भएको छ । नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले मंगलबार एक समारोहकाबीच उद्घाटन
भक्तपुर, १७ फागुन । अनेरास्वीयूका अध्यक्ष नवीना लामाले नेविसंक्याम्पसमा तालाबन्दी लगाएर चुनाव बिथोल्न नेविसंघका नेता तथा कार्यकर्ता लागि परेको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा
समीना तिमिल्सिना, भक्तपुर । काभ्रेका सुरेश तामाङ स्थानीय हस्तगोला मण्डला थान्काका सञ्चालक हुन् । भक्तपुरमा उनले स्थानीय स्रोत साधनको प्रयोग गरेर थान्का उत्पादन गर्नुका साथै बिक्री पनि गर्ने गर्छन् ।
समिना तिमिल्सिना, काठमाडौं। काभे्र भकुण्डेवेशी निवासी १५ बर्षीय स्वस्तीका हुमागाईंको एउटा खुट्टा चल्दैन । ७ वर्ष हुँदा वनेपा आउँदा बसले ठक्कर दिएपछि अहिलेसम्म उनको दायाँ खुट्टा चल्दैन । उनको उपचार
विपना मुसिख्वाल, भक्तपुर । भक्तपुरमा गहुँ खेतीप्रति कृषकको आर्कषण घट्दै गएको छ । खेतीबाट लगानी समेत उठ्न छाडेपछि किसानको यसतर्फ आर्कषण घटेको हो । गहुँ खेतीबाट आम्दानी नभएपछि कृषकहरु नगदे
काठमाडौँ(नेस) प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशबासीका नाममा केही समयपछि सम्बोधन गर्नु हुने भएको छ । उहाँले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्न लाग्नु भएको हो । चाँडै हुन
काठमाडौँ फागुन,१७ (नेस) बीबीसी नेपाली सेवामा निर्देशक पदमा कार्यरत रविन्द्र मिश्रल आज प्रेस विज्ञप्ती जारी गर्दै पदबाट राजीनामा दिएका छन । उनले राजनीतिमा आउने घोषण गर्दै उक्त पदबाट राजीनामा दिएको
शिवहरि प्रसाद भट्टराई राजविराज, १७ फागुन । बन्दको अवज्ञा गरेको भन्दै राजविराज–९ स्थित एक विद्यालयलाई लक्षित गर्दै सोमवार राती एक सशस्त्र सङ्गठनले सकेट बम राखेको छ । पिस जोन ईङ्गलिस
काठमाडौं, (नेस)। स्वास्थ्य मन्त्री गगन थापाले एम्बुलेन्स सेवा पब्लिक प्राइभेट पार्टनसीपको उत्कृष्ट नमुना बन्ने विश्वास व्यक्त गर्नुभयो । सोमबार राजधानीमा आयोजित नेपाल एम्बुलेन्स सर्भिसको कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री थापाले नेपाल एम्बुलेन्स
काठमाडौं, (नेस)। सुर्र्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेको ऐनको कार्यान्वयनको अवस्था र गर्नुपर्ने काम विषयमा राजधानीमा सोमबार सरोकारवालाहरुको उपस्थितिमा अन्र्तक्रिया कार्यक्रम गरियो । एक्सन नेपाल, नेपाली हेल्थ डटकम र स्वास्थ्य तथा
काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चिनियाँ राजदूत यु होङ र नेपालका लागि भारतीय राजदूत रणजित रायले आज बिहान भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा
काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) को ३ नं प्र्रदेश सङ्गठन कमिटीमा विभिन्न १२ जना मनोनीत भएका छन् । कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार पार्टीको नियमावली अनुसार निम्नबमोजिम विभिन्न जिल्ला
रुकुम, १७ फागुन । रुकुमको चौरजहारी नगरपालिका–८ घर्तीकाँडामा फेला परेको सकेट बमलाई चार दिनपछि सोमबार निष्क्रीय पारिएको छ । गत फागुन १३ गते स्थानीय जयप्रकाश बोहराले आफ्नो बारीमा तरुल खन्ने
काठमाडौं, (नेस) प्रधान सेनापति राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नति हुनुभएका नेपाली सेनाका सूचना अधिकारी एवं प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीलाई जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी
काठमाडौं, (नेस) डल्लु आवास स्थानीय सहयोग समितिका संस्थापक सचिव मेजर भीमबहादुर गुरुङ (अप्रा) को स्वर्गारोहण भएको १३औं दिन विभिन्न संस्थाहरू सहभागी भई सोमबार शोकसभा आयोजना गरिएको छ। उक्त शोकसभामा नेकपा
काठमाडौं, (नेस) निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष विजय सम्बाहाम्फेले आफूले चुनावमा घोषणा गरेको प्रतिबद्धताअनुसार अघि बढ्ने बताउनुभएको छ। उहाँले निजी विद्यालयको विषयमा दीर्घकालीन र अल्पकालीन योजना