गौशाला, १५ पुस । विगत तीन/चार दिनदेखि बढेको असहनिय जाडो छल्नका लागि महोत्तरीको सदरमुकाम जलेश्वरमा नेपाली सेनाले आज बिहानै आगो र चियाको व्यवस्था गरेको छ । गत मङ्गलबारदेखि अचानक जिल्लामा
काठमाडौं, (नेस)। केही बेर अघि नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी भएको छ भने अर्को एक गाडीमा तोडफोड भएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको
काठमाडौं,(नेस) । ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका
हेटौंडा,(नेस) । राजमार्गलाई २५ मिटर फराकिलो बनाउने अभियानस्वरुप हेटौंडामा सडक फराकिलो पार्न डोजर चलाइएको छ । बुधबार विहान हेटौंडाको सडक विभाग तथा जिल्ला प्रहरी क्षेत्र परिसरबाट सडक फराकिलो पार्ने काम
बिष्णुप्रसाद भण्डारी, अछाम । अछाम जिल्लामा युगौँदेखि बिद्यमान छाउपडी कुप्रथा अन्त्य गर्न ठोस रणनीति तय गर्ने उद्देश्यले बिहिबार साँफेबगरमा बृहत खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला
काठमाडौँ, १५ पुस । खानेपानी तथा सरसफाइ मन्त्रालयले तराईका बासिन्दामा छिट्टै शुद्ध खानेपानी खुवाउने उद्देश्यका साथ ‘तराई मधेस खानेपानी सुधार कार्यक्रम’ ल्याएको छ । तराईका अधिकांश समुदायमा चापाकलको प्रयोगमार्फत पानी
काठमाडौं, १५ पुस । युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । युवासंघ रुपन्देहिका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको १० दिन नबित्दै सन्तोष माथी
भक्तपुर, (नेस) राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीमित दलका सीमित नेताहरूले देशमा सिन्डिकेट लादिरहेको बताउनुभएको छ। भक्तपुरको तौमढी (पाँचतले मन्दिर) मा राप्रपा भक्तपुरले आयोजना गरेको राप्रपा मध्यमाञ्चलस्तरीय बृहत् आमसभा
काठमाडौं, (नेस)। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु आजको राष्ट्रियता आवश्यकता रहेको बताउनुभएको छ। तमु ल्होसारको पूर्वसन्ध्यामा शुभकामना दिँदै उहाँले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री
काठमाडौं, (नेस)। संविधान कार्यान्वयनको प्रक्रियालाई सरकारले महत्त्व दिन नसकेको भन्दै सरकारको औचित्य सकिन लागेको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले बताउनुभएको छ। तीन दिनसम्म चलेको पार्टीको कार्यसम्पादन
नेपाल समाचारपत्र काठमाडौं भारतमा राम्रो रोजगारीमा लगाइदिने भन्दै भारत पुर्याएर मृगौला झिकेर नेपाल फकाइदिने गरेको एउटा गिरोहलाई महानगरीय अपराध महाशाखाले एउटा गिरोहलाई पक्राउ गरेको छ। लामो समयदेखि नेपाली युवालाई भारत
नेपाल समाचारपत्र काठमाडौं त्रिभुवन विश्वविद्यालयको ४२औं दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ मध्ये ९ हजार ७ सय ३४ विद्यार्थी दीक्षित भएका छन्। स्नातकमा ६ हजार ४ सय ९५, स्नातकोत्तर
यज्ञराज थापा, दैलेख जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरू यतिबेला पार्टीका विभिन्न कार्यक्रम लिएर गाउँगाउँ पसेका छन्। धेरैजसो जिल्ला सदरमुकाममा मात्र भेटिरहने नेता कार्यकर्ता पनि पार्टी अभियान भन्दै गाउँ पसेपछि सदरमुकाम
नेपाल समाचारपत्र काठमाडौं तमु ल्होछार २०७३ को उपलक्ष्यमा तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) द्वारा विभिन्न सञ्चारमाध्यममा कार्यरत आठ पत्रकार सम्मानित भएका छन्। एटजोनले पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ
आज मिति २०७३ पुस १५ गते शुक्रबार नेपाल समाचारपत्रमा ‘रहेनन् साहित्यकार दीक्षित’ शीर्षकमा छापिएको समाचारमा तस्वीर अन्यथा पर्न गएकोले सच्याइएको छ । उक्त समाचारमा यहाँ राखिएको तस्बीर हुनु पर्नेमा अन्यथा
राजविराज, १४ पुस । सरकारबाट पाउने सेवा र सुविधा नपाउँदा जिल्लाको गम्हरीया प्रवाहा गाविस–४ स्थित पटी टोलमा एकै परिवारका पाँच दृष्टिविहीन व्यक्ति बिचल्लीमा परेका छन् । एउटै परिवारका ५० वर्षीय
सन्धिखर्क, १४ पुस । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन । सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत
विकास भट्टराई, काठमाडौं । भूकम्प पीडितहरूलाई कुहिएको चामललगायतका खाद्य वस्तु वितरण नगर्न बुधबार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले जनस्वास्थ्यलाई
काठमाडौँ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको
काठमाडौं, (नेस) बैंक तथा सर्वसाधारणको झन्डै ८ अर्ब रुपियाँ ठगेर फरार भएका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न बैंकको १ अर्ब ६० करोड र सहकारी तथा सर्वसाधारणका झन्डै