राम धामी, डडेल्धुरा बाढीपहिरो पीडित भएर एक दशकबढी समयदेखि विस्थापित डडेल्धुराको साविकको जोगबुढा र शीर्ष गाविसका बाढीपहिरो विपद् पीडित नागरिकले एक सय १३औं पटक सरकारी पक्षलाई पुर्नस्थापनाको माग राख्दै ज्ञापनपत्र
नेपाल समाचारपत्र डोटी स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका नौवटा जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि ६ करोड ८७ लाख निकासा गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा
हेटौंडा,(नेस) । मकवानपुरको फाखेल–३ मा १४ वर्षकी किशोरीको विवाह उनका साथीहरुले रोकेका छन् । दुलाहा र दुलही दुवैको घरमा गएर सम्झाइबुझाइ गरी विवाह राकिएको हो । एक वर्षदेखि प्रेम सम्बन्धमा
हेटौंडा,(नेस) । मकवानपुरका स्थानीय निकायमा बिहीबार एक घण्टा काम ठप्प पारिएको छ । जिल्ला विकास समिति, हेटांैडा उपमहानगरपालिका, थाहा नगरपालिका, ३५ वटै गाविस कार्यालयमा एक घण्टा काम ठप्प पारिएको हो
काठमाडौं, (नेस)। बैद्य निकट अखिल क्रान्तिकारीले आसन्न स्ववीयु चुनावमा भाग लिने निर्णय गरेको छ । काठमाडौंमा हालै सम्पन्न भएको राष्ट्रिय भेलाले चुनावमा भाग लिने निर्णय गरेको हो । यद्यपि देशभरका
रोल्पा, २७ माघ । मानवअधिकार सचेतन केन्द्र रोल्पाले कार्यक्रममा जवाफदेहिता, पारदर्शिता र गुणस्तरीयता बनाउन अपनाएको अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाइ (मिल)मा विभिन्न खालका गुनासा आउने गरेका छन् । नागरिकबाट सेवा
कञ्चनपुर, २७ माघ । कञ्चनपुरको शङ्करपुर–३ कञ्जमा पोल गाडिएको चारवर्ष बिते पनि अझैसम्म विद्युत् सेवा सञ्चालन हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरले पोल गाडेको र
खोटाङ, २७ माघ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो
हेटौंडा, (नेस) मकवानपुरको विकट राक्सिराङ गाविसका चेपाङ बस्तीमा मोटर पु¥याउन समाजसेवी सुन्दर थापाले व्यक्तिगत लगानी गर्ने भएका छन्। काठमाडौं निवासी समाजसेवी सुन्दर थापाले व्यक्तिगत लगानीमा बाटो निर्माण शुरू गरेका हुन्।
सल्यान, (नेस) जिल्ला अदालत सल्यानले आफैंले पढाउने विद्यार्थी बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई ११ वर्ष कैद सजाय सुनाएको छ। २०७२ साल चैत १६ गतेदेखि आफंैले ट्युसन पढाउने विद्यार्थीलाई लगातार जबरबजस्ती
गोरखा, (नेस) जिल्ला प्रहरी कार्यालय गोरखाले ५ वर्षकी बालिका र १३ वर्षकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ। यही माघ २० गते मसेलका १३ वर्षीय बालकले
विपना मुसिख्वाल, भक्तपुर । भक्तपुरमा तीन वर्ष यता सम्बन्ध विच्छेदको मुद्दा बढ्दै गएका छन्। सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारप्रति युवावर्गको आकर्षण, वैवाहिक सम्बन्धप्रतिको हेलचेक्र्याइँले गर्दा यहा सम्बन्ध विच्छेदको मुद्दा बढेको
नेपाल समाचारपत्र, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रबुद्ध व्यक्ति समूह गठन गरिने भएको छ। हरेक सदस्य राष्ट्रबाट २÷२ जना
नेपाल समाचारपत्र, भक्तपुर । पूर्वकर्मचारी संघको केन्द्रीय अध्यक्षमा बटुकृष्ण पौडेल चयन हुनुभएको छ। भक्तपुरमा संघको तदर्थ समिति गठन गर्न आयोजित भेलाले अध्यक्षमा पौडेललाई चयन गरेको हो। संघको वरीष्ठ उपाध्यक्षमा केशव
काठमाडौ,(नेस) नेपाल टेलिकमले फोरजीका ग्राहकलाई प्रत्येकदिन एक सय एमबिका दरले चारसय एमवी डाटा उपलब्ध गराउने प्याकेज ल्याएको छ। माघ २२ गतेदेखि यो अफर फागुन ७ गतेसम्म सेवा सुचारु गर्नेले पाउने
ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे तरकारी र अन्य कृषि उत्पादनमा प्रमुख योगदान पु¥याउँदै आएको काभ्रे जिल्लाकै उर्वराभूमि मण्डनभेग आसपासका अन्य गाविसहरूमा खेतीयोग्य जमिन मासिँदै गएको छ। भूकम्पले ९५ प्रतिशत भन्दा धेरै
हेटौंडा,(नेस) । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले भारतको हावडा सिण्डीग्राम पञ्चायत उदय नारायणपुर घर भई हेटौंडा–१३ स्थित कृष्णकला बर्तौलाको घरमा डेरा गरी बस्नेले अवैधढंगले सुन ल्याएर गरगहना बनाउँदै बिक्री
रसुवा, (नेस) । दुई सातादेखि चिनियाँ नयाँ वर्ष तथा ल्होसारलाई लक्षित गर्दै रोक लगाएको रसुवागढि नाका आजदेखि सञ्चालनमा आएको छ । मालवाहक कन्टेर प्रवेशमा खुला गरेसँगै नेपालबाट चीन जाने तयारीमा
काठमाडौँ, २५ माघ । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालका खाडीका राष्ट्रको प्रयास (बिम्स्टेक) लाई यातायातको सञ्जालबाट आपसमा जोड्नुपर्नेमा जोड दिनुभएको छ ।
उपकुलपति र रजिष्ट्रारको बोलचाल बन्द काठमाडौं, (नेस)। काठमाडौं विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार एउटै सिक्काका दुई पाटा हुन् । विद्यार्थी चुनावको विषयलाई लिएर यो विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द भएको दुईसाता नघिसक्दा