हेटौँडा । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत प्रदेशसभाका ११ सदस्यहरुले चीनको वुहान शहरमा रहेका १८० नेपाली विद्यार्थीलाई सङ्घीय सरकारले छिटोभन्दा छिटो उद्धार गरी क्वारेन्टाइनमा राख्न माग गर्नुभएको
यमलाल भुसाल, बुटवल । गैडहवा गाउपालिकामा रहेको रुपन्देही जिल्लाकै ठूलो ताल गैडहवातालको प्रचार प्रसार गरी गैडहवाको प्रर्यटन प्रबर्ढन गर्नको लागि यही फागुन १ गतेदेखि प्रथम गैडहवाताल महोत्सव–२०७६ संचालन हुने भएको
न्युज अफ नेपाल, हेटौंडा । प्यारामोटर निर्माण गरिरहेका सरोज प्रजालाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले नगद सहयोग उपलब्ध गराएको छ । सोमबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा चितवन राप्तिनगर–२, गड्यौलीका
यमलाल भुसाल, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो सँगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन
मोतीराम तिमल्सिना, काभ्रे । ‘समृद्ध’ काभ्रेपलाञ्चोक जिल्ला बनाउने उद्घोष सहित जिल्लास्तरीय अर्धवार्षिक समीक्षा तथा चौथो जिल्लासभा विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिले ६ महिनामा गरेका निर्णयहरुको
न्युज अफ नेपाल, हेटौंडा । सरकारी कार्यालयले आफ्नै कार्यालय वा आफ्नो हल नभए अन्य सरकारी कार्यालयको हलमा गर्न मिल्ने कार्यक्रम पनि होटलमा गर्ने प्रचलन छ । आफ्नो हल नभए अन्य
सरोज यादव, विराटनगर । विराटनगर–१० मा नाला निर्माणमा लापरबाही गरिएको फेला परेको छ । विराटनगर १० देवकोटाचोकमा निर्माणाधिन नालाको भित्रि पर्खालमा प्लास्टर नगरी स्ल्याब हालेर छोप्ने प्रयास गरिएको हो ।
न्युज अफ नेपाल, सिराहा । सिराहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सिराहाको नरहा गाउँपालिका–५ स्थित चोहर्वास्थित सडकमा ना ४ ख ९२४१ नम्बरको बसले लु १६
कास्की । पोखरास्थित सेती नदीको खोचमा खसेर अड्किएका एक जनालाई सोमबार नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ । म्याग्दी घर भई हाल कास्की पोखरा बस्ने २३
न्युज अफ नेपाल, ललितपुर । कुपण्डोलमा रहेको एक पुस्तकालय पछाडि रोकिराखिएको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले जलाईदिएको छ । ललितपुर महानगरपालिका– १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको
सरोज यादव, विराटनगर । भारतीय नाका जोगबनीबाट लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुने गरेको पाईएको छ । लागुऔषधसहित साना उमेरका बालबालिका पक्राउ परेसँगै लागुऔषध कारोबारीले पैसा दिने आश देखाएर बालबालिकालाई ओसारपसारमा
न्युज अफ नेपाल, हेटौंडा । रौतहटको कटहरिया बजारबाट २० बालक हेटौंडामा मिठाइ बेच्न आएका छन् । उक्त काम गरेवापत् मालिकले प्रतिप्याकेट मिठाइ बेचेपछि एक रुपियाँ दिने गरेका छन् । ११
प्रताप, बानियाँ, म्याग्दी । २१ वर्षसम्म निजी कम्पनीमा काम गरेका एक व्यक्तिले जागिर त्यागेर व्यावसायिक बाख्रापालन सुरु गरेपछि अहिले वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । म्याग्दीको बेनी
न्युज अफ नेपाल, काठमाडौं । भूकम्पको केन्द्रविन्दु बारपाकमा टान अन्तर्राष्ट्रिय लिगलिगकोट–बारपाक म्याराथन प्रतियोगिता हुने भएको छ । पर्वतिय पर्यटनको प्रवद्र्धन गर्दै भ्रमण बर्ष २०२० लाई सफल पार्न ट्रेकिङ एजेन्सिज् एसोसिएसन
न्युज अफ नेपाल, बारा । बाराका दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का आफ्नै भवन बनेका छन् । कवही गोठ र पिपरपाती बीओपीका नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर २
न्युज अफ नेपाल, सप्तरी । नेपाली कांग्रेस सप्तरीले राजविराजमा आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइ पक्राउ गरेको भन्दै सोमबार प्रदर्शन गरेको छ । नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा राज
विमल विष्ट, डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले जिल्लाका स्थानीयतहहरुमा समुदायमा आधारित आपतकालीन (विपत) प्रतिकार्य तालीम दिन सुरु गरेको छ । स्थानीय तहको सहकार्यमा उक्त
न्युज अफ नेपाल, काठमाडौँ । कालिकोटको पलाता गाउँपालिकाले फागुन १ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले ‘जनयुद्ध’ दिवसको अवसरमा १२ वर्षसम्म चलेको
मानबहादुर बोहरा, बझाङ । बझाङको साइपाल गाउँपालिकाका केहि वडामा खाद्यान्नको अभाव भएको छ । केहि साता अघि भएको भारी हिमपात पछि बन्द भएको घोरेटो बाटो अझै खुल्न नसकेको हो ।
गोरखा । किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र सोही ठाउँका ३९