सरोज यादव, विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा करिब २८ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार प्रदेश सरकारले फागुन
सरस्वती न्यौपाने,रसुवा । गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ धुन्चेमा अवस्थित श्री हिमालयन फलफुल प्रशोधन उद्योगमा यस वर्ष प्रशस्त फुल नफुल्नाले जुस उत्पादनमा कमी आएको छ । सन्चालक बाबुराम श्रेष्ठका अनुसार
उत्तम नेपाल,भद्रपुर । झापामा १६ हजार १ सय ४३ विद्यार्थीले यस वर्षको एसईई दिने भएका छन् । सामुदायिक विद्यालयका १ सय १८ र संस्थागतका २ सय २३ विद्यालयका विद्यार्थीहरु परिक्षामा
पुष्कर बुढाथोकी,भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९
टंक अधिकारी,पोखरा । पोखरामा विश्व सामाजिक कार्य दिवस २०२० विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्षको विश्व सामाजिक कार्य दिवसको नारा ‘मानवीय सम्बन्धको महत्वलाई बढवा दिने’ रहेको थियो ।
दमौली। श्रीमान्को हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ कृष्णमन्दिर बस्ने ६० वर्षीय रामबहादुर कार्कीको हत्या अभियोगमा पक्राउ
न्युज अफ नेपाल,काठमाडौं । नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाटीका विवादित विषयमा छलफल भएको छ ।मंगलबार भएको भेटमा पाटीबाट राष्ट्रियसभामा
न्युज अफ नेपाल,काठमाडौं । कञ्चनपुर जिल्लास्थित नेपाल भारतबीच सीमा समस्या समाधान गर्न माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा कञ्चनपुर जिल्लाका जनप्रतिनिधिहरुले मंगलबार भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा
धनगढी । कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन
कालीवहादुर मल्ल,कालिकोट । नरहरिनाथ गाउँपालिका –७ का दलवहादुर वुढाले सोहि वडाका अध्यक्ष ३६ वर्षीय दलवहादुर विश्वकर्मामाथि जातीय छुवाछुत गरी कुटपिट गरेका छन् । आरोपी वुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै
न्युज अफ नेपाल,जनकपुर । प्रदेश २ को नामाकरणका लागि दर्ता गरिएका चारवटा प्रस्तावमध्ये नेपाल कम्युनिष्ट पाटी नेकपा र कांग्रेसले प्रस्ताव गरेका नाम अस्वीकृत भएका छन् ।नेकपाको तर्फबाट प्रदेशसभा सदस्य रामकुमार
जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक लाख ६७ हजार ५११ जनामा
प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीका १४ जना विद्यार्थीहरु यसवर्ष सञ्चालन हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनबाट अयोग्य भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नपुगेका, पढ्दापढ्दै बिचैमा
ललित सिंह, बझाङ । बझाङ जिल्लाको समृद्धी र विकासको लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा दुइ दिन सम्म छलफल गरेका जिल्लाका १२ वटा पालिकाका जनप्रतिनिधीहरुले २५ बुंदे प्रतिवद्धता पत्र सार्वजनिक
न्युज अफ नेपाल, काठमाडौँ । विपी विचार राष्ट्रिय समाजको पोर्चुगल शाखाको संयोजकमा शेखर गजुरेललाई नियुक्त गरिएको छ । विपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशीले गजुरेललाई समाजको विधानको धारा १५
लिला सुनुवार, ओखलढुंगा । उच्च हिमाली भेगमा पालिने चौरीगाई ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट नेपालको विभिन्न भागका चौरीपालक कृषकले लाने गरेको पाइएको छ । यहाँबाट निकासी हुने चौरीगाई सोलुखुम्बु, सिन्धुपाल्चोक, ताप्लेजुङदेखि रसुवासम्म
सरस्वती न्यौपाने, रसुवा । जिल्लाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले पालिका भित्र फलफुल खेतीलाई विस्तार गर्नका लागी कृषकलाई एक हजार छ सय ६० वटा बिरुवा वितरण गरेको छ । कृषि शाखाका
पुष्कर बुढाथोकी, भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) र यसकै कारण देखा पर्न लागेको कालोबजारीलाई रोक्न र आगामी योजना निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको बैठकले जिल्लादेखि वडा र टोलटोलसम्म
जाजरकोट, (नेस) । भुमेश्वर तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको साधारणसभाले अम्बिकाप्रसाद आचार्यलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। व्यवस्थापन समितिको नवौं वार्षिक साधारणसभाले अध्यक्षमा आचार्यलाई सर्वसम्मत चयन गरेको हो। भेरी
हेटौंडा, (नेस) प्रहरीले हेटौंडा–१९ स्थित नेवारपानी सडकमा शंकास्पद् रुपमा झोला बोकेर हिँडिरहेका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर–७ बस्ने वर्ष ३६ का कृष्ण रसाइलीलाई अवैध चाँदीसहित पक्राउ गरेको छ। उनलाई सूचना