रामधन राई,खोटाङ खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा रहेको जनसेवा सामुदायिक अस्पताललाई सहकारी संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ
न्युज अफ नेपाल,धादिङ सुरक्षा दिन लागि पर्ने प्रहरीहरु धादिङ लगायतका स्थानहरुमा सचेतना अभियानमा समेत देखिएको छ । जिल्ला सदरमुकाममा पसल बन्द गराउन र शान्ति सुव्यवस्थाका लागि खटिरहेको प्रहरीहरु नागरिकहरुलाई मास्क
न्युज अफ नेपाल, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर स्थित पश्चिम गण्डक नहरबाट चिप्लेर एक वृद्ध बेपत्ता भएकाछन् । प्रतापपुर ५ श्रीपुर निवासी ७५ वर्षीय रामशेवक हरिजन विहानको समयमा नहरको डिलबाट
न्युज अफ नेपाल, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का अध्यक्ष मानबहादुर स्याङ्तानको निधनपछि गाउँपालिकामा शुक्रबार शोक बिदा दिइएको छ । उहाँले जनप्रतिनिधिको रुपमा तेस्रो कार्यकाल सम्हाल्दै आउनुभएको थियो ।
न्युज अफ नेपाल, हेटौंडा। कतारबाट स्वदेश फर्कने पहिलो सूचीमा मकवानपुरका ९४ जना परेका छन् । नेपाली राजदुतावास दोहा, कतारले कतारबाट नेपाल फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका १० महिलासहित ९४ जनाको
टंकराज अधिकारी, पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व पाँएसँगै लायन बर्ष २०२०/२१ ले पनि पूर्णता पाएको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिमका
हेटौँडा । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण
तम्घास । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरी आवश्यक परामर्श दिनुभएको छ । जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र
बाजुरा । जिल्ला सदरमुकाम मार्तडीस्थित स्वास्थ्य कार्यालयको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेका छन् । जिल्ला वन डिभिजन कार्यालयको माथिपट्टिको जमिन स्थानीय केही व्यक्तिले अतिक्रमण गरेको देखिएको छ । शक्तिको
मिला दरै, तनहुँ । पहेँलो कार्ड प्राप्त अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार प्रोत्साहन भत्ता वितरण गरिएको छ । व्यास नगरपालिकाका १ देखि ४ नम्बर वडाका पहेँलो कार्ड प्राप्त व्यक्तिलाई प्रोत्साहन रकम
राम धामी, डडेल्धुरा । विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि कृयासिल गैर सरकारी संस्था एकीकृत विकास समाज डडेल्धुराले अमरगढी नगरपालिकाका एक सय ३० अपाङ्गगता भएका तथा अशक्त ब्यक्तीका परिवारजनलाई राहात
न्युज अफ नेपाल, भद्रपुर। झापामा शुक्रबार थप १३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । कचनकवल गाउँपालिकामा ११ जना र बाह्रदशी गाँउपालिकामा २ जना संक्रमित थपिएको झापाका प्रमुख जिल्ला अधिकारी
घनश्याम बगाले, नवलपरासी । भारतमा रोजगारी गरी घर फर्कदै गरेका पश्चिम नवलपरासीका एक युवाको सिमा क्षेत्रमा कोरोना कारण मृत्यु भएको छ । जिल्लाको सुस्ता गाउंपालिका वडा नंं. ७ कुडिया निवासी
मोतीराम तिमल्सिना, काभ्रे । स्वास्थ्य कार्यालय काभ्रेले तेमाल गाउँपालिकामा रहेका ६५ जेष्ठ नागरिकलाई सहायता सामाग्री उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालय काभ्रेले जेष्ठ नागरिक स्वास्थ्य सचेतना कार्यक्रम अन्र्तगत उक्त सामाग्री
न्युज अफ नेपाल, काठमाडौँ । सरकारले लकडाउन खुकलो बनाएपछि मोबाइल एप रिचार्जरले आम प्रयोगकर्तालाई ५ रुपैयाँमा सर्जिकल मास्क उपलब्ध गराउने भएको छ । त्यसैगरि के एन ९५ मास्क एक सय
कालीबहादुर मल्ल, कालिकोट । कर्णाली प्रदेशकी उत्कृष्ट महिला निर्माण व्यवसायी एवम् नेपाली काँग्रेसकी नेत्री तारा शाहीले आइसोलेसनका कोरोना संक्रमित विरामीहरुलाई शुक्रबार फलफूल वितरण गर्नु भएको छ । कोरोना अस्पताल निर्माणको
टोकियो । जापानको नेपाली दूतावासले आज ६ जना नेपालीलाई नेपाल फर्काएको छ । ‘भिजिट भिषा’मा जापान आएका, ‘ट्रेनिंग’ सकिएका र गम्भीर बिरामी परेका गरी ६ जनालाई नेपाल एअर लाएन्सको चार्टर
घनश्याम बगाले, नलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पहिलो पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आईसोलेशन वार्डको ब्यवस्था सहित कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रिय यस पालिकाको विभिन्न
विमल विष्ट, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीको स्वासप्रस्वासमा एका एक गम्भिर समस्या आएको छ । स्वासप्रस्वासमा समस्या आएपछि उहाँलाई आज शुक्रबार बिहान नेपाली सेनाको (स्काइ